समाज

मिजारको हत्यारालाई कारबाहीको माग गर्दै वृहत् खबरदारी कार्यक्रममा हस्तक्षेप, ५० जनाभन्दा बढी गिरफ्तार

मिजारको हत्यारालाई कारबाहीको माग गर्दै वृहत् खबरदारी कार्यक्रममा हस्तक्षेप, ५० जनाभन्दा बढी गिरफ्तार

काठमाडौं : अजित मिजारको हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित संगठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’माथि प्रहरीले हस्तक्षेप गरेको छ । कार्यक्रममा अन्धाधुन्ध बलप्रयोग गरी ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेक बहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवा लगायत हुनुहुन्छ । त्यसै गरी अन्य संगठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप बि.क. रहनु भएको छ । एकीकृत दलित मुक्ति मोर्चा, नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दालित अधिकार मञ्चले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले बिभिन्न माग गर्दै सुस्ता गाउँपालिकालाई बुझायाे ज्ञापनपत्र  ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले बिभिन्न माग गर्दै सुस्ता गाउँपालिकालाई बुझायाे ज्ञापनपत्र ।

फाल्गुन ४ गते । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार सुस्ता गाउँ सङ्गठन समितिले गाउँपालिका भित्रका समस्या सहित ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय समक्ष बुझाइएको ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरूको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत समाबेश गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरू हावी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरू सम्पन्न गर्न…
Read More
डिडिसीका महाप्रबन्धक झालाई क्रान्तिकारी युवा संगठनले किन दल्याे कालोमोसो

डिडिसीका महाप्रबन्धक झालाई क्रान्तिकारी युवा संगठनले किन दल्याे कालोमोसो

दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई दलियाे कालोमोसो काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका नेताकार्यकरताहरूले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ? १:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले । २:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले । ३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले ४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले । ५:- किसानबाट संकलन भएको दूध बिक्री…
Read More
दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई दलियाे कालोमोसो

दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई दलियाे कालोमोसो

काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका नेताकार्यकरताहरूले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ? १:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले । २:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले । ३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले ४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले । ५:- किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध…
Read More
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

बुटवल : पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ । काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ…
Read More
‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ । वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी क्रान्तिकारी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९औं जनयुद्ध दिवस देशैभरी भव्य रूपमा मनाउँदै

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ । वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी…
Read More
क्रन्तिकारी युवा संगठन ७ नं.प्रदेशले गर्याे जनकारबाही

क्रन्तिकारी युवा संगठन ७ नं.प्रदेशले गर्याे जनकारबाही

लम्की : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ समितिले डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थीत चौड सिचाँई कुलो उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिवलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको छ । स्रोतका अनुसार उपभोक्ता समितिमा भ्रष्टचार गरेको, बिल बढाएर सामान खरीद्मा आर्थिक अनियमितता गरेको, फर्जि बिल हालेको आरोप तथा जनगुनासो आएपछी उपभोक्ता समितिका सचिव जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको हो । पछिल्लो समयमा जनप्रतिनिधिको मिलेमतोमा उपभोक्ता समितिमा ब्यापक भ्रष्टचार हुँदै आएको जनगुनासो छ । क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ ले भ्रष्टचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई पहिलो चरणमा…
Read More
विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति

विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति

माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी विद्यालयले आपूर्ति गरिरहेको छ । दिवा खाजाका लागि विद्यालयले ताजा तरकारी किन्नु परेको छैन ।  बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् । विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा…
Read More
चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर, बसका चालक फरार

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर, बसका चालक फरार

चितवन : चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
Read More