विचार

पार्टी एकतालाई मजबुत बनाउने अभिभारा

पार्टी एकतालाई मजबुत बनाउने अभिभारा

करिब सत्र महिना अगाडि तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) ले एकीकृत पार्टी निर्माणका लागि वार्ता शुरुवात गरेका थिए । त्यस सिलसिलामा प्रधान तथा आधारभूत अन्तरविरोधको प्रश्न, युगको विश्लेषणको प्रश्न, नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्ने प्रश्न, कमरेड माओका योगदानलाई मूल्यांकन गर्ने प्रश्न, आजको पूँजीवाद तथा दक्षिणपन्थी संशोधनवादको चरित्रलाई हेर्ने प्रश्न, नेपाल तथा विश्व कम्युनिष्ट आन्दोलनको आत्मगत तथा वस्तुगत अवस्थालाई मूल्यांकन गर्ने प्रश्नलगायतका कैयन विषयमा सार्वभौम सहमति कायम भएको थियो । त्यसका साथसाथै लेनिनवादी संगठनात्मक प्रणाली, कार्यनीति तथा रणनीतिका विषयमा पनि विमति रहेन । सैद्धान्तिक र वैचारिक रुपमा धेरै कुरामा अन्तर नभएपछि पार्टी एकताका लागि ढोका…
Read More
संगठन र संगठन सञ्चालनको पद्धतिबारे

संगठन र संगठन सञ्चालनको पद्धतिबारे

संगठन निर्माणको उद्देश्य: संगठन (Organization) भन्ने शब्दको व्युत्पत्ति ग्रिक भाषाको ओर्गानोन (Organon) भन्ने पदावली बाट भएको हो। यो पदावलीको शाब्दिक अर्थ उपकरण (Tool), साधन (Instrument) अथवा अंग/अवयव (Organ) भन्ने हुन्छ। संगठन भनेको निश्चित उदेश्य अंगालेको र एक वा धेरै मानिसहरु सम्मिलित भएको कुनै संघ अथवा संस्था हो। संगठन लाई एउटा कानुनी व्यक्ति (Entity) पनि मानिन्छ/भनिन्छ। अर्काशब्दमा भन्नुपर्दा, संगठन भनेको मानिसहरुको एउटा त्यसतो समुह हो जसले संगसंगै मिलेर कार्य गर्दछन। किनभने एकल व्यक्तिले एक्लै कार्यगर्दा भन्दा धेरै मानिहरुले एकसाथ मिलेर कार्यगर्दा धेरै उपलब्धि हासिल गर्न सकिने हुन्छ। त्यसो भएकाले संगठनको निर्माण हुन्छ/गरिन्छ। कुनैपनि संगठन अस्तित्त्वमा रहनकालागि निम्नलिखित कुराहरु आवश्यक हुन्छन: १.…
Read More
क्रान्तिकारीहरुको एकताले दिएको सन्देश

क्रान्तिकारीहरुको एकताले दिएको सन्देश

नेपालको कम्युनिस्ट आन्दोलन एकता र फुटबाट अगाडि बढ्दै आएको छ । जुन बेला एकता हुने गरेको छ, त्यसले क्रान्तिकारीहरु तथा आम नागरिकहरुलाई उत्साहित बनाएको छ र जुन बेला फुट विभाजन भएको छ, त्यतिबेला त्यसले जनतालाई निराश बनाएको छ । पूर्व मालेले एकताको प्रक्रियालाई अगाडि बढायो, त्यतिबेला धेरै पार्टीहरु एकता प्रक्रियामा आएका थिए र त्यसले विशाल पार्टी बनाउनमा सहयोग पनि पुग्यो । तर नेतृत्वले पुँजीवादी बाटो समाते पछि कम्युनिस्ट आन्दोलनले धोका खायो । नेकपा (माओवादी)ले सशस्त्र संघर्षको बाटो समातेपछि, यद्यपि त्यो उग्र“वामपन्थी” कार्य थियो, त्यतिबेला पनि क्रान्तिकारीहरुको ठूलो पंक्ति त्यसमा एकाकार हुँदै गयो । तर नेतृत्वले दक्षिणपन्थी आत्मसमर्पणवादी नीति अपनाए पछि…
Read More
मर्यादाक्रम र आशन ग्रहणको शासकीय असर

मर्यादाक्रम र आशन ग्रहणको शासकीय असर

लेखक : कुमारप्रसाद दाहाल, सहसचिव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पद मर्यादा होइन। मान मात्र हो। मानको इज्जत राख्नु मर्यादा हो। पदीय व्यक्तिको अनुशासन ले पदको मर्यादा राख्छ । मर्यादा शब्दले अनुशासित, नैतिक, सम्मानयुक्त, दृण सङ्कल्पित इत्यादि व्यक्तित्वको उपनामलाई जनाउँछ।  पदीय मर्यादा औपचारिकता मात्र हो। यही औपचारिकताभित्र हाम्रो मर्यादाक्रम तयार भएको छ। सम्मानयुक्त व्यक्तित्वको मर्यादाक्रम  शासकीय परिधिभन्दा प्राय बाहिर रहन्छ। महावीर पुन, सन्दुक्र रुइत  जस्ताको मर्यादाक्रम अङ्कमा निर्धारण गरिँदैन। तर ती व्यक्तित्व जहाँ पनि प्रमुख अतिथिको रुपमा रहिरहन्छन्।  यो पदले होइन, व्यक्तित्वले निर्धारण गरेको मर्यादा हो। मर्यादित व्यक्तित्वहरू मर्यादाक्रममा बस्न रुचाउँदैनन्। उनीहरु प्राय समानताको खोजी गर्छन्। जो मर्यादामा…
Read More
इजरायल—प्यालेस्टिनी र साम्राज्यवाद

इजरायल—प्यालेस्टिनी र साम्राज्यवाद

हमासले इजरायलमाथि आक्रमण गरेको पाँच महिनाभन्दा बढि भयो । गएको अक्टोबर ७ मा हमासका लडाकुले इजरायमाथि आक्रमण गरेपछि त्यसको बदलामा इजरायलले प्यालिस्टेनी भूभागमा लगातार हवाई र स्थल आक्रमण गरिराखेको छ । बिबिसि अंग्रेजीका अनुसार अहिलेसम्म गाजाका २९ हजारभन्दा बढि बासिन्दाको मृत्यु भएको छ । इजरालयलले हमासका विद्रोहीहरुका विरुद्ध गरेको भनेको आक्रमण देखाउन बिबिसि सञ्चार माध्यमलाई आफूसँगै इजराली सेनाले लगेर केही स्थानहरुको दृश्य खिच्न लगायो र त्यसैलाई प्रसारण गर्न अनुमति दियो । तर अल जजिरा जस्ता तटस्थ सञ्चार माध्यमहरुले त्यस्तो कुनै समाचार प्रसारण गरेका छैन । बरु उसले इजरायलका विरुद्ध, बेलायत, फ्रान्स जस्ता देशहरु जसले इजरायलले प्यालिस्टिनमाथि गरेको आक्रमणका विरुद्ध भएका…
Read More
साम्राज्यवादी युगमा लेनिनवादको महत्व

साम्राज्यवादी युगमा लेनिनवादको महत्व

लेनिनसँग स्टालिन पनि करिब त्यति नै जोडिनुभएको छ, जति माक्र्ससँग एङ्गेल्स । रसियाली क्रान्तिको जीवन–मरणका प्रश्नमा उहाँहरू जोडिनुभएको छ । तर, यहाँ लेनिन–स्टालिनवाद नभएर लेनिनवाद नै किन भयो ? स्वयम् स्टालिनबाट सुनौँ, “लेनिनवादको व्याख्या गर्नुको अर्थ लेनिनका कृतिहरूमा भएका त्यस्ता विशिष्ट तथा नौला कुराहरूको व्याख्या गर्नु हो, जसलाई थपेर लेनिनले माक्र्सवादको भण्डारलाई समृद्ध पार्नुभएको छ र जुन स्वभावतः उहाँको नामसित जोडिएका छन् । यही अर्थमा मात्र म … लेनिनवादका आधारहरूबारे चर्चा गर्नेछु । “त्यसो भए, लेनिनवाद भनेको के हो त ?”“कोही के भन्दछन् भने लेनिनवाद भनेको रुसको विशिष्ट पारिस्थितिमा माक्र्सवादको प्रयोग हो । यस परिभाषामा अलिकति सत्य त छ र…
Read More
१५५औ लेनिन जयन्तीका सन्दर्भमा उहाँका दुई महत्वपूर्ण योगदानहरुको संक्षिप्त चर्चा

१५५औ लेनिन जयन्तीका सन्दर्भमा उहाँका दुई महत्वपूर्ण योगदानहरुको संक्षिप्त चर्चा

विश्वभर आजैकै दिन अप्रिल २२मा क्रान्तिकारी कम्युनिस्टहरुले लेनिनको १५५औ जन्मशताव्दी मनाइरहेका छन् । यसैक्रममा माकर्सवादको विकासमा लेनिनका अनेकौ महान योगदानहरुको चर्चा गर्ने सन्दर्भमा यहाँ उहाँका निम्न दुई महत्वपूर्ण योगदानहरुको चर्चा गरिएको छ ः १ अवसरवादीका विरुद्ध क्रान्तिकारी कार्यविधिको विकास र २ साम्राज्यवादबारे लेनिनको विश्लेषण१ अवसरवादीका विरुद्ध क्रान्तिकारी कार्यविधिको विकासशताब्दीयौँको मोडबाट साम्राज्यवादको उदयसँगै उपनिवेशहरूको बाँडफाँडका लागि साम्राज्यवादी शक्तिहरूद्वारा युद्धहरूलाई निम्ताउने काम गरियो । एउटा उदाहरणका रूपमा रसियन– जापनिज युद्धलाई लिन सकिन्छ । रसियन–जापनिज युद्ध किन भयो ? किनभने दुवै रसिया र जापानले उत्तर–चीन र कोरियामा रहेको मन्चुरियामाथि नियन्त्रण गर्न चाहन्थे । त्यही खालका युद्धहरू विश्वका विभिन्न भागमा उपनिवेशलाई हडप्ने र पुनः…
Read More
नयाँ बर्ष 2081 को शुभकामना

नयाँ बर्ष 2081 को शुभकामना

नेपाली दिदि बहिनी तथा दाजुभाईहरु बिक्रम संवत् 2080 लाई अतीत र इतिहासको पानामा पल्टाउदै हामी नयाँ बर्ष 2081को वर्तमानमा आई पुगेका छौं नयाँ बर्षको प्रारम्भमा हामी हाम्रा देशबासी र वाध्ताबश विदेशी भूमिमा रहनुभएका नेपाली दाजभाइ दिदी बहिनी हरूलाई संझेर सुख शान्ति तथा समुन्नतिको कामना गर्दछु। वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु भित्ताको पात्रो फेरिएपछि जनजिवनमा स्तर बृद्धि पनि हुनु पर्दछ । तर चर्को नारा गहकिला आशा आश्वासन तथा अर्थहीन परिवर्तन वा रपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पानं सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो प्यारो मातृभूमि नेपाल त्रिपक्षीय महाशक्तिहरुवीचको शिखर आभूषण को रुपमा रहेतापनि आफ्नै भू बनोट…
Read More
आवश्यकता राजनीतिक सम्मेलनको, हुँदैछ ब्यापारी जमघट

आवश्यकता राजनीतिक सम्मेलनको, हुँदैछ ब्यापारी जमघट

नेपालमा जानेर हो वा नजानेर बिचित्रका गतिबिधिहरु हुँदैआएका छन् । ०७९ मंसिर चारमा पछिल्लो संसदीय निर्वाचन भयो । सो निर्वाचनले माओवादी केन्द्रलाई सरकारमा जाने जनादेशनै दिएको थिएन । तर उ सरकारको नेतृत्वमा पुग्यो । त्यसपछि देशको सत्ता राजनीतिनै उल्टो बाटोमा हिँड्न थालेको छ । संसदमा नेकां पहिलो र एमाले दोश्रो पार्टी भएर के भयो र ? तेश्रो पार्टीले उनीहरुलाई फनफनी घुमाएकै छ । गत फागुन २१ गते तत्कालीन नौदलीय सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेसलाई प्रतिपक्षमा पु¥याउने काम प्रधानमन्त्रिबाट भयो । तर नेपाली कांग्रेस अन्य साना पार्टीका नेताहरुको बिरोध गरेर आत्मतुष्टि लिइरहेको छ । फेरी नेपाली कांग्रेसका सभापति लगायतका नेताहरुको राति,…
Read More

जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई माथि उठाऊँ

महान् जनयुद्ध अलपत्रमा पारिएको १८ वर्ष भइसकेको छ । नेपाली जनताले लडेको महान् जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई अझै माथि उठाउने कार्यभार आज मालेमावादी क्रान्तिकारीको काँधमा छ । देश र श्रमिक वर्गको मुक्तिका लागि अब कुनै पनि बहानामा अलमल गर्ने छूट क्रान्तिकारीहरूलाई छैन । असली क्रान्तिकारीहरूले अब जमेको हिउँ फोर्ने समय आएको छ । आज सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्वाद, साम्राज्यवाद,…
Read More