अन्तर्राष्ट्रिय

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की तानाशाह हुन् : डोनाल्ड ट्रम्प

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की तानाशाह हुन् : डोनाल्ड ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको बताएका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् । जेलेन्सीको राष्ट्रपतिको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने थियो । तर सन् २०२२ को फेब्रुअरीदेखि रुससँग युद्ध सुरु भएपछि त्यहाँ चुनाव हुन सकेको छैन । ट्रम्पले यसअघि जेलेन्स्कीको लोकप्रियता जम्मा चार प्रतिशत रहेको समेत बताएका थिए । तर बीबीसीको फ्याक्टचेकमा अझै पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको…
Read More
प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्नेलाई कारबाही गर-कार्यवाहक महासचिव गौरव

प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्नेलाई कारबाही गर-कार्यवाहक महासचिव गौरव

काठमाडाैँ : भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको विवादका कारण सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि विश्वविद्यालय छोड्न आदेश दिएको र यस प्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवव्दारा एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । भारतीय संचार माध्यमहरुले उनको आत्महत्याको कारण उनीमाथि लामो समयदेखि हुँदै आएको दुव्र्यवहार बताएका छन् भने यसको ठिक विपरित भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्ने व्यक्तिको छानबीन गरी उमाथि कडा भन्दा कडा कारबाही नचलाई सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि…
Read More
भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का नेता  ध्रुवनारायण निधन

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का नेता ध्रुवनारायण निधन

काठमाडाैँ : भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)मासलाईनका एक महत्वपूण नेता धु्रव नारायणको २०२५फ्रेब्रअरी १२ मा असामयिक निधन भएको छ भारतीय क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा उहाँ पाँच दशक देखि सक्रिय व्यक्तित्व हुनुहुन्थयो। अवसरवाद र संकीर्णतावादको विरोधी नेताका रुपमा उहाँको परिचय बनेको थियो। १९५७ अगष्ट ३० मा उहाँको जन्म भएको थियो । उहाँको बुवा जयनारायण मिश्र पटना विश्वविद्यालयको प्रोफेसर र आमा शान्ति मिश्र हुनहुन्थ्यो ।भाकपा –माले )का सदस्य र कार्यकर्ता हुनुहुथ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।हिन्दी र अंग्रेजी भाषामा उहाँ बोल्न लेख्न सक्नु हुन्थ्यो। जयप्रकाश नारायणद्वारा प्रेषित चत्र युवा बाहिनीले नेतृत्व गरेको विद्यार्थी आन्दोलनको बेलामा उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थियो। पछि उहाँ…
Read More
एमसीसी परियोजना स्थगित

एमसीसी परियोजना स्थगित

काठमाडौं : नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) का परियोजना ९० दिनका लागि स्थगित गर्न भन्दै अमेरिकी सरकारले पत्राचार गरेपछि ती कार्यक्रमको काम रोकिएको थियो । युएसएड अन्तर्गतका विभिन्न ६ परियोजना…
Read More
बिगेसो महिला विभागद्वारा विशेष कार्यक्रम सम्पन्न

बिगेसो महिला विभागद्वारा विशेष कार्यक्रम सम्पन्न

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)को आयोजनामा सर्वोच्च अदालतको ११ दिने निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धी विशेष कार्यक्रम अन्तर्गत बुधबार बिगेसो महिला विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला अधिकार, भूतपूर्व गोर्खा सैनिकका मुद्दा, राष्ट्रिय स्वाभिमान, स्वाधिनता, श्रम शोषण तथा महिला अधिकार हनन जस्ता विषयमा कार्यक्रमका अतितिहरुले विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पमुख अतिथिको रुपमा उपस्थित हुनुभएका बिगेसाका प्रमुख सल्लाकार परि थापाले भूतपूर्व गोर्खाहरुका सम्बन्धमा सर्वोच्च अदालतको दिएको निर्देशनात्मक आदेश अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको थियो । बिगेसो महिला विभाग संयोजक श्रीमती सुलोचना रोक्का गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बु, अखिल नेपाल…
Read More
बिगाेसाेद्वारा माघ १३ देखि २४सम्म गरिने शान्ति र्‍याली र सभा गर्दै

बिगाेसाेद्वारा माघ १३ देखि २४सम्म गरिने शान्ति र्‍याली र सभा गर्दै

काठमाडाैँ : २०७९ माघ २४ गतेको सर्वोच्चको निर्देशनात्मक आदेशको उपलक्ष्यमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैसन्दर्भमा बिगेसोव्दारा यही माघ १३ देखि २४ गतेसम्म गरिने शान्ति रयाली, कोणसभा र आमसभामा सहभागितका लागि विभिन्न संघसंस्थाहरुलाई ऐक्यवद्धताका लागि निम्न अनुरोध गरिएको छ । https://www.youtube.com/watch?v=-9V4QjgSngM कार्यक्रम सुरू भएकाे दाेस्राे दिनकाे कार्यक्रमलाइ बिगाेसाेका सल्लाहकार सिताराम तामाङ, समाजसेवी तथा पत्रकार झनक श्रेष्ठ, सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीमगरलेलगायतले ऐक्यवद्धता जनाएका थिए । कार्यक्रमकाे अध्यक्षता बिगाेसाेका अध्यक्ष पदमसुन्दर लिम्बूले गर्नु भएकाे थियाे भने प्रमुख अतिथि उक्त संस्थाका प्रमुख सल्लाहकार परि थापा रहनु भएकाे थियाे । https://www.youtube.com/watch?v=83DnkaQFSkM
Read More
अमेरिकाको सहायता कटौती र एमसीसीमा देखिएको संकट

अमेरिकाको सहायता कटौती र एमसीसीमा देखिएको संकट

लेखक : डा. केशव देवकोटा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गतसाता जनवरी २० मा सपथग्रहरणकासाथ पदभार ग्रहण गरेपछि अन्तराष्ट्रिय राजनीतिमा बिभिन्न तरंगहरु देखिएका छन् । उहाँले सपथग्रहण लगत्तै बिभिन्न कार्यकारी आदेशहरु जारी गर्नुभएको थियो । त्यसैअनुसार अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरुलाई पठाएको एउटा आन्तरिक पत्राचारमा ‘हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोकलगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको’ उल्लेख छ । ट्रम्पले त्यस्ता सहायताहरुको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघिबढाउने उद्देश्यकासाथ उक्त कार्यकारी आदेश जारीगरेको बिबिसी लगायतका अन्तराष्ट्रिय समाचार संस्थाहरुले टिप्पणी गरिरहेका छन् । हालै सार्बजनिक गरिएको एक तथ्यांकअनुसार…
Read More
हरेक देशका उत्पीडित जनताले क्रान्तिको आफ्नो बाटो पत्ता लगाउनु पर्दछ

हरेक देशका उत्पीडित जनताले क्रान्तिको आफ्नो बाटो पत्ता लगाउनु पर्दछ

गावी फेच्नर,अध्यक्ष, माक्र्सवादी लेनिनवादी पार्टी जर्मन १) कमरेड, तपाईले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निमन्त्रणालाई स्वीकार गर्नु भयो र एकता महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुनु भयो । शुभकामना मन्तब्य पनि दिनु भयो । अहिले बन्द शत्र अवलोकन गरिरहनु भएकोछ । कस्तो महसुस गरिरहनु भएकोछ ?– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशनमा उपस्थितिका लागि निमन्त्रणा गर्नु भएकोमा हाम्रो पार्टीलाई धेरै खुशी लाग्यो र सहृदयताका साथ निमन्त्रणालाई स्वीकार गर्यौं । सैद्धान्तिक आधारमा गरिने एकता महाधिवेशन प्रायः विशेष महत्वको हुन्छ । उद्घाटन समारोह निकै सुन्दर रह्यो र साँस्कृतिकरूपले पनि उच्च प्रकारको कार्यक्रम रह्यो । नेपालका अन्य धेरै पार्टीहरूलाई पनि कार्यक्रममा निम्तो गरी बोल्न दिएको देखेर…
Read More
अमेरिकी साम्राज्यवाद र मध्य पूर्व

अमेरिकी साम्राज्यवाद र मध्य पूर्व

लेखक-अपत्य शर्मा विश्वका सम्पूर्ण जनता शान्ति र समृद्धि चाहनुका साथै सामन्तवादी तथा पुँजीवादी दासताबाट मुक्त हुन चाहन्छन् । तर आजको विश्वमा सामन्तवादी दासता, दलाल नोकरशाही पुँजीवादी दासता, क्रुर बर्बर, अल्पतन्त्र तथा पुँजीवादी दासताको संरक्षकको रुपमा अमेरिकी साम्राज्यवादी शक्ति लागि परेको छ । यसकारण विश्वका समस्त शोषित, पीडित, दमित जनताका नम्बर एक दुश्मन अमेरिकी साम्राज्यवादी शक्ति हो ।दोस्रो विश्वयुद्ध पछि अमेरिकी साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा आफ्नो पकड बलियो बनाउने प्रयास गर्दै आएको छ । दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीका निर्दोष जनतामाथि आणविक बम प्रहार गरेर आफ्नो राक्षसी अनुहार छर्लङग देखायो । त्यसपछि कोरिया युद्ध, भियतनाम, लाओस्, कम्बोडिया, अफगानिस्तान…
Read More
भारतीय दादागिरी

भारतीय दादागिरी

लेखक-लिला पुन १९५० को सन्धिलाई आधार बनाएर भारत नेपालको सम्प्रभुत्तामाथि यति खेलेको छ कि भनेर गनेर साध्य छैन । छिमेकी देश, छिमेकी मुलुक, रोटीबेटीको सम्बन्ध भनेर के गर्ने ? हामीमाथि अर्थात नेपालमाथि गर्नुसम्म गरेको छ । आपूmलाई दुःख पर्दा फेरी नेपालीलाई गुहार्छ । आफ्नो समस्या समाधान भएपछि नेपालले लगाएको गुन बिर्सन्छ अनि फेरि फर्केर टोक्न थाल्छ । टोक्नेको पनि सीमा हुन्छ अति नै टोकाइ भयो भने कसले सहन्छ । अन्तमा बाध्यताले त्यसको प्रतिरोध गर्न पर्छ । भारतीय जनता शान्तिप्रिय छन् अरुको पीर मर्का बुझ्छन् । दुःखमा साथ दिन्छन् अनि हामीलाई ज्यादा पीडा भएमा आँसु बहाउँछन् । तर, दुःखको कुरो सत्तामा…
Read More