बिगाेसाेद्वारा माघ १३ देखि २४सम्म गरिने शान्ति र्‍याली र सभा गर्दै

काठमाडाैँ : २०७९ माघ २४ गतेको सर्वोच्चको निर्देशनात्मक आदेशको उपलक्ष्यमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यसैसन्दर्भमा बिगेसोव्दारा यही माघ १३ देखि २४ गतेसम्म गरिने शान्ति रयाली, कोणसभा र आमसभामा सहभागितका लागि विभिन्न संघसंस्थाहरुलाई ऐक्यवद्धताका लागि निम्न अनुरोध गरिएको छ ।

कार्यक्रम सुरू भएकाे दाेस्राे दिनकाे कार्यक्रमलाइ बिगाेसाेका सल्लाहकार सिताराम तामाङ, समाजसेवी तथा पत्रकार झनक श्रेष्ठ, सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीमगरलेलगायतले ऐक्यवद्धता जनाएका थिए ।

कार्यक्रमकाे अध्यक्षता बिगाेसाेका अध्यक्ष पदमसुन्दर लिम्बूले गर्नु भएकाे थियाे भने प्रमुख अतिथि उक्त संस्थाका प्रमुख सल्लाहकार परि थापा रहनु भएकाे थियाे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?