समाचार

संसदभन्दा बाहिरबाट नै समाजवादमा जाने वा क्रान्ति सम्पन्न गर्ने मार्ग अपनाउनु पर्दछ : किरण

संसदभन्दा बाहिरबाट नै समाजवादमा जाने वा क्रान्ति सम्पन्न गर्ने मार्ग अपनाउनु पर्दछ : किरण

जनताको चाहना र इतिहासको आवश्यकता अनुसार हामीले पार्टी एकता गरेका हौं० गत वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) को एकता अधिवेशनका दिन तपाईले पार्टी एकताको दिनलाई “प्रशन्नता र गौरवको दिन” भन्नु भएको थियो । त्यो दिन किन “प्रशन्नता र गौरवको दिन” थियो ?–नेपालको ऐतिहासिक आवश्यकता र जनताको चाहना अनुसार नेपालका सच्चा क्रान्तिकारीहरुलाई गोलबन्द गर्नुपर्दछ भनेर हामी लामो समयदेखि निकै मिहेनत गरिरहेका थियौं । हामी सबैले गरेको अथक मिहेनतले गर्दा वैशाख १८ गते एकता अधिवेशन सम्पन्न गर्न र वैशाख १९ गते मई दिवसका दिन त्यो एकतालाई घोषणा गर्न सफल भएका थियौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र…
Read More
‘हामीले नेपाली क्रान्तिको बाटो यहाँकै आर्थिक स्थिति भित्र खोज्नु पर्दछ’

‘हामीले नेपाली क्रान्तिको बाटो यहाँकै आर्थिक स्थिति भित्र खोज्नु पर्दछ’

काठमाडौं : जेष्ठ ५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) को बीचमा तीन नम्बर प्रदेशमा एकता सम्पन्न भएको छ । काठमाडौंस्थित ईच्छुक प्रतिष्ठानको हलमा सम्पन्न एकता अधिवेशनबाट उक्त एकता सम्पन्न गरिएको हो । एकता अधिवेशनबाट चन्द्रहरी सुवेदी (अटल) संयोजक,सहसंयोजकहरु सुरेश श्रेष्ठ, लालबहादुर वि.सी., शरद रसाइली र गंगा पौडेल सहित २०३ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तीन नम्बर प्रदेश समन्वय समिति गठन गरिएको छ । जसमा तीन नम्बर प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) रहनुभएको छ । एकता अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) हुनुहुन्थ्यो । सहसंयोजक बास्तोलाले नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा…
Read More
शुभ-कामना विद्यालयमा वार्षिक सपथ ग्रहन समारोह

शुभ-कामना विद्यालयमा वार्षिक सपथ ग्रहन समारोह

भोलढोका : शुभ-कामना स्कूलले आज आफ्नो वार्षिक सपथ ग्रहन समारोह मनाएको छ । आधिकारिक रूपमा आगामी वर्षको लागि विद्यार्थी नेताहरू नियुक्ति विद्यालयको आफ्नै प्राण्गनमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा अतिथिहरुको सहभागितामा रहेको थियो । कार्यक्रमको उद्घाटन प्रधानाध्यापक राजेन्द्र प्रसाद उप्रेतीले नेतृत्व र जिम्मेवारीको महत्व माथि प्रकाश पार्दै उद्घाटन गरेका थिए । "नेतृत्व भनेको एउटा उदाहरण स्थापित गर्नु र हाम्रो विद्यालयको मूल्यमान्यतालाई कायम राख्नु हो । " उनले भने। अर्पण महर्जन र सेलोनी महर्जनले क्रमशः स्कुल क्याप्टेन र उप क्याप्टेनको सपथ लिएका छन् । "हामी थप समावेशी र सहयोगी विद्यालय वातावरण सिर्जना गर्ने लक्ष्य राख्छौं। " अर्पणले भने। विभिन्न सदनहरुका क्याप्टेन…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नं. प्रदेशको पार्टी एकता घोषणा

पार्टीएकता घोषणा वक्तव्य २०८१ साल जेष्ठ ६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच ४ नं. प्रदेशको एकता अधिवेशन पोखरामा सम्पन्न भएको छ । केन्द्रिय कार्यालय सदस्य एवंम ४ नं. प्रदेश संयोजक कमरेड चिन्तामणी पौडेलको संयोजकत्वमा १२५ जनाको प्रदेश संगठन समिति र २९ जनाको प्रदेश सचिवालय गठन भएको छ । नेपाली सर्वहारावर्गको अग्रदस्ताका रुपमा रहेका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच भएको पार्टी एकता र १३५औं मे दिवसको अवसरमा यसको घोषणा नेपाली तथा विश्व सर्वहारा वर्गका लागि एउटा सार्थक र भव्य परिघटना बन्न गएको छ…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नं. प्रदेशको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नं. प्रदेशको एकता अधिवेशन सम्पन्न

सुर्खेत : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनका प्रमुख वक्ता पार्टीका केन्द्रीय सह–संयोजक शन्तबहादुर नेपाली,केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदी, केन्द्रीय कार्यालय सदस्य तथा युवा जनस्वयमसेवकका इन्चार्ज दिपक चलाउने, र पार्टी केन्द्रीय कार्यालय सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्जहरुले एकताका अधिवेशन वारे पार्टी केन्द्रले दिएको निर्देशनलाई सहि ढंगले उत्साह पुर्वक कार्यान्वयन गर्न निर्देशन गर्नु भयो । कार्यक्रमको अध्यक्षता संगम र संचालन दिपक शाहीले गर्नु भएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नं. प्रदेशको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नं. प्रदेशको एकता अधिवेशन सम्पन्न

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ४ नम्बर प्रदेश संगठन समितिको एकता अधिवेशन यही जेष्ठ ६ गते पोखरा –१५ मा सम्पन्न भएको छ । केन्द्रिय कार्यालय सदस्य प्रवाहको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रमको सञ्चालन केन्द्रिय सचिवालय सदस्य .पत्थरले गर्नु भएको थियो ।केन्द्रिय कार्यालय सदस्य एबं संगठन एकीकरण कार्यदलका संयोजक राजबिरको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रिय सल्लाहकार समितिका सदस्य भवानी पाण्ड, केन्द्रिय सल्लाहकार समितिका सदस्य जगने, केन्द्रिय कार्यालय समिति सदस्य प्रतीक र केन्द्रिय कार्यालय समिति सदस्य आजाद हुनुहुन्थ्यो । नेपाली क्रान्तिका महान सहिदहरुको स्मरणमा १ मिनेट मौन धारणाबाट शुरु भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य केन्द्रिय सचिवालय सदस्य अनुकुलले गर्नु भएको…
Read More
राष्ट्रपति इब्राहिम रइसीको मृत्युपछि इरानमा पाँचदिने राष्ट्रिय शोक

राष्ट्रपति इब्राहिम रइसीको मृत्युपछि इरानमा पाँचदिने राष्ट्रिय शोक

हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि इरानले पाँचदिने राष्ट्रिय शोक घोषणा गरेको छ। आइतवार देशको पहाडी क्षेत्रमा भएको दुर्घटनामा राष्ट्रपतिका साथै विदेशमन्त्री लगायतका ज्यान गएको हो। मृत्युप्रति इरानका नजिकका साझेदार रुस, हमास, हिज्बुल्लाह लगायतले गहिरो शोक व्यक्त गरेका छन् भने फ्रान्स, युरोपेली सङ्घ, साउदी अरब लगायतका देशले पनि समवेदना दिएका छन्। तर निर्वासनमा रहेको विपक्षी समूह पिपुल्स मुजाहिदीन अफ इरानले “मृत्युदण्ड र नरसंहारका लागि बदनाम इरानी सत्ताका निम्ति राष्ट्रपतिको मृत्यु ठूलो धक्का भएको” प्रतिक्रिया दिएको छ। सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई दिएका छन्। समाचारसंस्था रोएटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर "पूर्ण रूपमा जलेको"…
Read More
इजरायल—प्यालेस्टिनी र साम्राज्यवाद

इजरायल—प्यालेस्टिनी र साम्राज्यवाद

हमासले इजरायलमाथि आक्रमण गरेको पाँच महिनाभन्दा बढि भयो । गएको अक्टोबर ७ मा हमासका लडाकुले इजरायमाथि आक्रमण गरेपछि त्यसको बदलामा इजरायलले प्यालिस्टेनी भूभागमा लगातार हवाई र स्थल आक्रमण गरिराखेको छ । बिबिसि अंग्रेजीका अनुसार अहिलेसम्म गाजाका २९ हजारभन्दा बढि बासिन्दाको मृत्यु भएको छ । इजरालयलले हमासका विद्रोहीहरुका विरुद्ध गरेको भनेको आक्रमण देखाउन बिबिसि सञ्चार माध्यमलाई आफूसँगै इजराली सेनाले लगेर केही स्थानहरुको दृश्य खिच्न लगायो र त्यसैलाई प्रसारण गर्न अनुमति दियो । तर अल जजिरा जस्ता तटस्थ सञ्चार माध्यमहरुले त्यस्तो कुनै समाचार प्रसारण गरेका छैन । बरु उसले इजरायलका विरुद्ध, बेलायत, फ्रान्स जस्ता देशहरु जसले इजरायलले प्यालिस्टिनमाथि गरेको आक्रमणका विरुद्ध भएका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को एकता अधिवेशन,प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को एकता अधिवेशन,प्रशिक्षण तथा बैठक सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को एकता अधिवेशन सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच एकताबाट नवगठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश ३ को एकता अधिवेशन सम्पन्न गरेको हो । पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनले पार्टीका कार्यालय सदस्य अटलको संयोजकत्वमा २०३ सदस्यीय प्रदेश संगठन समिति निर्माण गरेको छ । एकता अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक कञ्चनले नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने उद्देश्यलाई केन्द्रमा राखेर दुई क्रान्तिकारी पार्टीबिच एकता गरिएको बताउनु भयो । उहाँले अन्तरिम कालको लागि पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारामा सहमति गरिएको, दशवर्षे जनयुद्धको क्रममा भएका कतिपय उग्रवामपन्थी…
Read More
गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक काठमाडाैँ : गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन् । सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।   भिडियो लिङ्क् https://www.youtube.com/watch?v=51L1Cdiy9w8
Read More