चितवन विपि कयान्सर अस्पत्तालको आपरवाहीका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन

चितवन : विपि कोइराला कयान्सर अस्पत्तालको आपरवाहीका कारण लम्जुङ जिल्ला दोर्दीका ५० बर्षिय भक्तराज गुरुङगको निधन भएको छ । उक्त अस्पत्तालमा यस्ता लापरवाहीका कारण विगतमा कैयौको मृत्यु भएका छन् ।

अस्पत्तालको यस्तै लापरवाहीका विरुद्ध र अस्पत्ताल भित्रका अन्य अनेकौ वेथितीका आवाज उठाएर गत भाद्र महिनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्ला समितिले अस्पत्ताल प्रशासनलाई खवरदारी पनि गरेको थियोे । भरखरै पनि त्यहाँ भित्रका भ्रष्टाचार र आर्थिक अपचलनका अनेकौ घटनाहरु बाहिर आएका छन् ।

यी यावत समस्याहरुलाई सच्याउन र जनताको नजरमा ढुक्कसँग उपचारको सुनिश्चितता गरियोस अन्यथा भविश्यमा हुने यस्ता घटनाबाट आउने परिणामको जिम्मेवार स्वयम अस्पत्ताल प्रशासन हुनु पर्ने छ भन्दै निम्न प्रेस—विज्ञप्तीमार्फत सचेत गराइएको छ :

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?