नमस्ते सायमीकी ममतामयी आमा विमला मानन्धरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
काठमाडौँ : मोेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य नमस्ते सायमीकी ममतामयी आमा विमला मानन्धरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।२०८२ असोज २ गते बिहीबार काठमाडौँको बशन्तपुरमा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्मा, ९ नम्बर ब्युरो सेक्रेटरी चिन्तामणी पौडेल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रविन्द्र श्रेष्ठ र पारिवारिक सदस्यहरुको आतिथ्यता गर्नुभएकाे थियाे ।कार्यक्रममा प्रमुख अतिथि दिनेश शर्माले ममतामयी आमा विमला मानन्धरकी छोरी ममता सायमीलाई श्रद्धाञ्जली पत्र हस्ताणतरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि दिनेश शर्माले भन्नुभयो, “मोर्चाका…