अर्घाखाँचीमा देशको राजनीतिक परिस्थिति र निकासको प्रश्न विषयक अन्तरक्रिया सम्पन्न
अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा देशको राजनीतिक परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुरनेपालीले मुलुकको राजनीति गम्भीर परिस्थितिमा पुगेको जिकिर गर्नुभएको छ । स्थिरराजनितिक अवस्थामा गुज्रिएको नेपाल जेनजी पुस्ताको आन्दोलन पश्चातथप कमजोर अवस्थामा पुगेको उहाँको तर्क छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा आयोजना गरेको देशको राजनितिक परिस्थिति र निकासको प्रश्न बिषयकअन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेता नेपालीले यस्तोबताउनुभएको हो । विशम् परिस्थितिबाट मुलुकलाई राजनितिकका निम्ती सबै दल, जेनजी रराष्ट्रप्रेमी नेपालीहरुको एउटै मोर्चा बनाउनुपर्नेमा उहाँको…