समाचार

चुनाव बहिष्कारबारे रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन

बुटवल : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति रुपन्देहीको आयोजनामा पत्रकार सम्मेलन बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीको जिल्ला सेक्रेटरी लक्ष्मीकान्त पौडेलको अध्यक्षता र बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । प्रमुख अतिथि कृष्ण पौडेलले फागुन २१ मा हुने निर्वाचन सशक्त रुपमा बहिष्कार गर्नु पर्ने बताउनु भएको छ । अहिलेको अवस्थामा हुने निर्वाचनले जनताका चाहाना पुरा गर्न नसक्ने र पुरानै संसदवादी दलहरु नै हावी हुने भएकाले यो निर्वाचनको कुनै अर्थ नभएकाले बष्किार गरिने बताउनु भयो। क्रान्तिकारी कम्युनिष्ट…
Read More
चुनाव बहिष्कारबारे बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन

बाँके : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बाँकेले चुनाव बहिष्कारबारे बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । आगामी फागुन २१ गते सरकारले घोषणा गरेको निर्वाचनमा भाग नलिने घोषणा कार्यान्वयनका लागि उक्त पार्टीद्वारा देशव्यापी अभियान सुरु गर्दै पत्रकार सम्मेलन आयोजना गरिएको हो । सोमबार पत्रकार सम्मेलनमा गत मंसिर १६ र १७ गते पार्टीको केन्द्रीय चौथो पूर्ण बैठकबाट संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराइएको थियो । पार्टीका पोलिटब्यूरो सदस्य दिपक बहादुर शाहीले बहिष्कारको चरणबद्ध आन्दोलनमा पार्टी जुटेको बताउनु भयो । ’ बाँकेका पार्टी जिल्ला सेक्रेटरी पि.टी.को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भेरी कर्णाली इन्चार्ज समेत रहेका शाहीले त्यसबीच भ्रष्टाचार…
Read More
चुनाव बहिष्कारबारे नवलपरासीको बर्दघाटमा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे नवलपरासीको बर्दघाटमा पत्रकार सम्मेलन

नवलपरासी: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले आगामी चुनाव बहिष्कारबारे पत्रकार सम्मेलन सम्पन्न गरेको छ । निर्वाचनलाई साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन भएको ठहर गर्दै सशक्त रुपमा बहिष्कार गर्न सो पार्टीले आब्हान गरेको छ । जेनजी बिद्रोह पछि बनेको सुशिला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिदै पार्टीले स्वाधीन संयुक्त सरकार गठनको माग गरेको हो ।सोमवार बर्दघाट प्रेस क्लबको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले दलाल, भष्ट्र संसदीय ब्यवस्थालाई जोगाउन साम्राज्यवाद र विस्तारको इशारामा कठपुतली सरकार बनाएर निर्वाचनको नाटक मञ्चन गरिएको बताए । उनले साम्राज्यवाद तथा विस्तारवाद विरोधी सम्पूर्ण राजनीतिक दल, संगठन,…
Read More
चुनाव बहिष्कारबारे पोखरामा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे पोखरामा पत्रकार सम्मेलन

कास्की : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति कास्कीको आयोजनामा पत्रकार सम्मेलन पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंह श्रीसको प्रमुख आतिथ्यता थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्की जिल्ला सेक्रेटरी विक्रम थापाको अध्यक्षता र आकाश गौतमको सञ्चालनमा सम्पन्न भएको छ। प्रमुख अतिथि राम सिंह श्रीसले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनलाई “जनविरोधी षड्यन्त्र”को संज्ञा दिँदै त्यसलाई सशक्त बहिष्कार गर्न, आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुन जनतालाई अनुरोध गर्नु भयो । श्रीसले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इशारामा सञ्चालन हुने निर्वाचन प्रक्रियाले दलाल, नोकरशाही पुँजीपति र सामन्तवादी शक्तिलाई सत्तामा…
Read More
१४८औं स्टालिन जन्म जयन्ती कार्यक्रम सम्पन्न

१४८औं स्टालिन जन्म जयन्ती कार्यक्रम सम्पन्न

पान्डिचेरी : अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा २१/१२/२०२५ गते १४८औं स्टालिन जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको छ । राजु थापाको अध्यक्षता, आर जनकराज शर्माको संचालनमा कार्यक्रम अगाडि बढेको थियो । वीरसहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि कार्यक्रममा शब्दबाट हरिकला थापाले स्वागत गर्नु भएको थियोे । कार्यक्रममा अतिथिहरु क्रमशः आरोभिल एरिया समितिबाट वीर बु. चौधरी , तिरुभुबनै एरियाबाट रमेश थापा , मुदिलियारपेट एरियाबाट शिव बस्नेत , दक्षिण टाउन एरियाबाट संजोक आले मगर , नगर उपाध्यक्ष प्रेम के. सी, केन्द्रीय सदस्य प्रेम सुवेदी , सुर्य थापा रहनुभएको थियो । वक्ताहरुले आजको समयमा स्टालिनका सकारात्मक विचार, महान योगदान, वर्गसंघर्ष…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

अर्घाखाँची : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँची जिल्ला समितिको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ब्युरो सदस्य तथा ५ नम्बर ब्युरो सेक्रेटरीको प्रमुख अतिथिमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सेकरेटरी राजेन्द्र नेपालीको अध्यक्षता र बुद्धि गैरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि जितामित्र सुनारले देशको वर्तमान परिस्थिति जेन्जीआन्दोलन र पार्टीको धारणा बारे प्रकाश पार्दै वर्तमान देशी विदेशी हरूको इशारामा बनेको सरकारले गराउने निर्वाचन ले देशको निकास दिन नसक्ने हुनाले देशभक्त वामपन्थी र प्रगतिशील शक्तिहरूको मोर्चा गठन गरी संयुक्त स्वधीन सरकार गठन गरी देश लाई…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सल्यानकाे सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सल्यानकाे सम्मेलन सम्पन्न

सल्यान : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सल्यान जिल्ला सम्मेलन अध्यक्षता उज्ज्वलको अध्यक्षतामा सम्पन्न भएको छ । सम्मेलनले उज्ज्वलको नेतृत्वमा १७ सदस्सीय जिल्ला समितिको गठन गरेको छ । ब्युरो सेक्रेटरी समिरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा अतिथिहरु वैकल्पिक के.स. खर्क बहादुर कुवर, संचालन टाइगर र स्वागत मन्यव्य विशालको रहेको थियो । बन्द सत्रमा अध्यक्ष मण्डलको अध्यक्षता विशाल, संचालन टाइगर र सदस्य कमली रहनु भएको थियो । उज्ज्वलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
Read More
संयुक्त महिला प्रशिक्षण तथा विधाइ कार्यक्रम सम्पन्न

संयुक्त महिला प्रशिक्षण तथा विधाइ कार्यक्रम सम्पन्न

चेन्नई : अखिल भारत नेपाली एकता समाज चेन्नई संयुक्त समितिको आयोजनाम२१÷१२÷२०२५ का दिन परिचय तथा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य तथा महिला ईन्चार्ज दुर्गा सुवेदी र केन्द्रीय महासचिव महेन्द्र वस्यालले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षणकै क्रममा केन्द्रीय सदस्य ज्योति नारायण शर्मा र नगर सदस्य जानु देवी सुवेदी जी सदाको लागि स्वदेश जानु भएको हुदा वहाहरूले संगठन निर्माणमा दिनु भएको महत्वपूर्ण योगदानलार्इ धन्यवाद दिदै स्वदेशको लागि विधाइ गरियो। विधाइको क्रममा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे निर्वाचन बहिष्कार कार्यक्रम सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे निर्वाचन बहिष्कार कार्यक्रम सार्वजनिक

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । उक्त पार्टीले गत मंसिर १६ र १७ गते सम्पन्न चौथो पूर्ण बैठकबाट फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई टेकेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठकले संसदीय निर्वाचन बहिष्कारको मूल नारा तय गर्नुका साथै निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम तय गरेको छ । संसदीय निर्वाचन बहिष्कारको मूल नारा यस प्रकार छ — “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौं !” ।आगामी संसदीय निर्वाचन बहिष्कारको कार्यक्रमलाई प्रभावकारी बनाउन र उल्लेखित नारालाई आम जनताका बीचमा…
Read More
क्रान्तिकारी किसान महासंघ धादिङ जिल्ला भेला सम्पन्न

क्रान्तिकारी किसान महासंघ धादिङ जिल्ला भेला सम्पन्न

धादिङ : क्रान्तिकारी किसान महासंंघ धादिङ जिल्ला भेला मिति २०८२ पौष ५ गते हरि खतिवडाको अध्यक्षता र अमृत अधिकारीको सञ्चालनमा सम्पन्न भयो । भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासघका महासचिव धनेश्वर पोखरेल र विशेष अतिथि ८ नम्बर क्षेत्रीय ब्युरो सचिव दिपक हुनुहुन्थ्यो । भेलाले ९ सदस्ययि जिल्ला सम्मेलन आयोजक समित चयन गरेको छ । जसमा संंयोजक यम बहादुर अधिकारी ,सदस्यहरु क्रमस सुस्मिता भुजेल ,काइला तामङ , लालबहादुर दुवाडी ,दामोदर रिमाल ,इश्वर बहादुर घले , किरन कुमार शाही, रेसम बहादुर भुजेल , टीका कुमारी घले रहनु भएको छ ।
Read More