जन बिहानी

1512 Posts
युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैँ : युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको ठमेल स्थित यात्री होटलमा आइतबार र सोमबार गरी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । एन टिए,एनएनटिए र इष्टु गरी तिन घटक संगठनमा आवद्ध बौद्धिक शिक्षक शिक्षिकाहरुले युनाइट प्रोग्राममा अन्तरक्रिया गरेका थिए । कार्यक्रममा एक्सनएडले आफ्नो कार्यक्रमिक योजना प्रस्तुत गरेको थियो । इष्टुका अध्यक्ष होमकुमार थापाले न्युजकिरण डटकम अनलाइन खबरलाई दिएको जानकारी अनुसार कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।इआइले नेपालमा शिक्षक शिक्षिकाहरुले पाउने पेसागत अधिकार, सरकारलाई तिर्नुपर्ने कर,बालअधिकार,वर्तमान विज्ञान र प्रविधि तथा वातावरण जस्ता क्षेत्रमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ…
Read More
एकता महाधिवेशनले दिएको सन्देश

एकता महाधिवेशनले दिएको सन्देश

लेखक – सन्तबहादुर नेपाली क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यता र हर्षोल्लासका साथ सम्पन्न भएको छ । तीनवटा क्रान्तिकारी पार्टीहरुको, नेकपा (क्रा.मा.) र नेकपा (बहुमत) को २०८० वैशाखमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनेपछि त्यो सित नेकपा (मशाल) को, २०८१ वैशाख १८ गते भएको एकता अधिवेशनले अगाडि सारेको एकता प्रक्रियाले पूर्णता पाएको छ र अब पूर्व समूहको रुपमा सबै पार्टीहरु पूर्व अस्तित्व समाप्त भएर एकीकृत पार्टीको रुपमा उभिन पुगेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा साना साना सामान्य कार्यनीतिक तथा नीतिगत वा व्यक्तिका प्रवृत्ति, चिन्तन र व्यवहारका कारण कैयौं टुट फुटहरु बेहोर्नु प¥यो । त्यसमा कैयौं पार्टी कार्यकर्ताहरु, राजनीतिक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको समसामयिक प्रस्ताव

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको समसामयिक प्रस्ताव

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन यही २०८१ साल मंसिर १३ देखि २३ गते सम्म काठमाण्डौंको किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको सभाकक्षमा सम्पन्न भएको छ । राष्ट्रिय एकता महाधिवेशनमा आयोजक समितिका कार्यालय सदस्य क. परी थापाद्वारा प्रस्तुत तथा पारित समसामयिक प्रस्ताव )मस्यौदाराष्ट्रिय सन्दर्भः१. नेपाल–भारतबीचको सैन्य भाईचाराबारे ।सन १९५० देखि नेपाल र भारतका नवनियुक्त स्थलसेनाका प्रधानसेनापतिलाई एकअर्का देशका राष्ट्रिय सेनाका मानार्थ प्रधान सेनापतिको दर्जा प्रदान गर्ने प्रचलन कायम हुँदै आएको छ । देश, राष्ट्र तथा राज्यहरुका बीचमा सैनिक गठबन्धन निर्माण गर्ने प्रचलन कायम रहेको छ, तर स्वाधिन एवम् सार्वभौमसत्ता सम्पन्न देशहरुका राष्ट्रिय सेनाहरुका बीचमा भाईचारा (ँचबतभचलब)ि सम्बन्ध कायम गरेर मानार्थ सेनाधिपतिको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले संघर्षका कामलाई अगाडि बढाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले संघर्षका कामलाई अगाडि बढाउने

काठमाडौँ : मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै जाने निष्कर्ष निकालेको छ । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छ । मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको र त्यसबाट नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरिएको जानकारी दिइयो । महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद्…
Read More
राष्ट्रिय एकता महाधिवेशनको महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै

राष्ट्रिय एकता महाधिवेशनको महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशन सहित समसामयिक विषयमा जानकारी दिन २०८१ मंसिर २५ गते मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । काठमाडाैँको बागबजारस्थित होटेल हार्दिकमा दिनको १ बजे पत्रकार सम्मेलन हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सूचना तथा प्रकाशन विभागले जनाएको छ । पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नव निर्वाचित महासचिव मोहन वैद्य किरणको विशेष उपस्थिति रहने छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व सचिवालय सदस्यद्वय आकाश महर्जन र शारदा महतलाई मातृशोक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व सचिवालय सदस्यद्वय आकाश महर्जन र शारदा महतलाई मातृशोक

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यद्वय अमीर महर्जन ‘आकाश’ र शारदा महत ‘सरु’लाई मातृशोक परेको छ । अमिर महर्जनकी आमा तथा शारदा महतकी सासुआमा धनमाया महर्जनको आज विहान ६ बजे असामयिक निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित धनमाया महर्जनलाई स्वास्थ्य अवस्था जटिल भएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार उहाँको निधन क्यान्सरका कारण नभएर निमोनियाका कारण भएको हो । काठमाडौं कीर्तिपुर पाँगा निवासी महजर्नको जन्म ललितपुर थैवमा २०१४ साल श्रावण १५ गते भएको थियो । उहाँका श्रीमान पानबहादुर महर्जन, दुई छोरा बुहारीहरु समीर महर्जन–संगीता महर्जन, अमिर महर्जन–शारदा महर्जन रहनु भएको छ ।मृतक धनमाया महर्जनको…
Read More
आज एकता महाधिवेशनकाे उद्घाटन हुँदै : ११ बजे रत्नपार्क र त्रिपुुरेश्वरबाट जुलुस निकाल्दै

आज एकता महाधिवेशनकाे उद्घाटन हुँदै : ११ बजे रत्नपार्क र त्रिपुुरेश्वरबाट जुलुस निकाल्दै

संयाेजक किरणले लिखित सम्बाेधन गर्ने काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेेशन आयाेजक समितिकाे तेस्राे पुर्ण बैठकले महाधिवेशनकाे उद्घाटन सत्र र बन्द सत्र व्यवस्थित, प्रभावकारी र भव्य बनाउने निर्णय गरेकाे छ । उद्घाटन सत्र न्युराेडस्थित भूगाेल पार्कमा आयाेजना गरिएकाे छ । एकता महाधिवेशन उद्घाटनपुर्व ११ बजे रत्नपार्क शान्तिबाटिका र त्रिपुुरेश्वरबाट जुलुस निकालिने छ । जुलुसकाे नेतृत्व पार्टीका शीर्ष नेतृत्वहरुले गर्नुहुुनेछ । त्रिपुरेश्वर र शान्तिबाटिकाबाट निकालिएकाे जुलुस सुन्धरामा मिसिएर भुगाेल पार्कमा पुगेपछि ठिक १ बजे महाधिवेशनकाे उद्घाटन हुनेछ ।पार्टी कार्यालय कुपण्डाेलमा सम्पन्न महाधिवेशन आयाेजक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार महाधिवेशनकाे उद्घाटन पार्टी संयाेजक माेहन वैद्य किरणले गर्नु हुनेछ । संयाेजक किरणले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुरको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुरको एकता भेला सम्पन्न

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला समितिको ऐतिहासिक जिल्ला एकता भेला पार्टीका प्रवक्ता तथा ३ नं. प्रदेश इन्चार्ज सुदर्शनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि सुदर्शनले गर्नुभएको थियो । भेलाको अध्यक्षता पार्टी सचिवालय सदस्य वलिभद्र शर्माले र सञ्चालन ३ पार्टी प्रदेश सलस्य जगदिश्वर महर्जनले गर्नुभएको थियो । जिल्ला भेलामा प्रमुख अतिथि र पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलले आसन्न महाधिवेशनका बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । भेलाले पार्टीका केन्द्रिय सचिवालय सदस्य कृण्णभक्त महर्जन कगेन्द्रको संयोजकत्वमा पछि ४ सदस्य थप्ने गरी १९ सदस्यीय कमिटि निर्वाचित गरेको छ । जसमा जगदीश्वर श्रेष्ठ,…
Read More
नेताकार्यकर्तालाई अनावश्यक दुःख नदिन प्रशासनसंग जोडदार माग

नेताकार्यकर्तालाई अनावश्यक दुःख नदिन प्रशासनसंग जोडदार माग

दाङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुलाई अनावश्यक रुपमा दुःख नदि प्रशासनसंग जोडदार माग गरेको छ ।क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल दाङका सेके्रटरी दीपले २०८१ मंसिर ८ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । दाङ जिल्लामा मिति २०८१ साल मंसिर ६ गते नेकपा बहुमतका कार्यकर्ताले दाङको घोराइमा माधवा बस्नेत र उनका श्रीमान धर्मबहादुर बस्नेतलाई सुदखोर तथा मिटरव्याजी भन्दै नाक काटिदिएको घटनामा आफ्ना कार्यकर्तालाई जोडेर शुभचिन्तक तथा समर्थक शिक्षक संगठनका केन्दी्रय सदस्य डिल्लीराज डिसीको आवास तथा विद्यालयमा खान तलासी गर्ने तथा धरपकड गर्ने प्रयत्न भएको भन्दै त्यसो नगर्न माग गरिएको हो । सो कार्यको पार्टीले गम्भीर आपत्ति…
Read More
अकुर

अकुर

लेखक : कृष्णभक्त महजर्जन अकुररोप्योपलायोईतिहास साछी छसाछिलाइ नमन गर्दाकुनै अमिलोकुनै गुलियोकुनै पिरोकोपहिलेको अकुरअहिलेको अकुरसमयको प्रवाहसगैअमिलोमापिरो मिसाउनेगुलियोमाअमिलो मिसाउनेसुगन्धको काडा छप्रकृतिको नियममाकाडा उम्रे पनिपिरो खायोअमिलो खायोबाकी रहेकोगुलियो खानकालालाइगोरा चाहिनेगोरालाइकाला चाहिनेस्वदेशलाइविदेश चाहिनेविदेशलाइस्वदेश चाहिनेरितिरिवाज छयछ्य प्रश्नखडा भयोप्रश्न गर्ने निउस्तैउत्तर दिने निउस्तैभुमिगत इसारालेदेख्ने पनिउस्तैहेर्ने पनिउस्तैवैलाह प्रशिछ्येकवैलाही प्रशिच्यार्थीदमदारमामस्तदारमावामे सराइलेकहिलेशुगन्ध छर्न खोज्योकहिलेविष छर्न खोज्योअकुरहारु ……
Read More