जन बिहानी

1512 Posts
साना राष्ट्रहरुको पक्षमा मोर्चाबन्दी आवश्यक छ : चक्रपाणी शर्मा

साना राष्ट्रहरुको पक्षमा मोर्चाबन्दी आवश्यक छ : चक्रपाणी शर्मा

पार्टीको नीति, विचार र कार्यक्रमलाई जनतामा स्थापित गर्न जनसम्बन्ध विस्तार अभियान संचालन गर्न लागिएको हो –चक्रपाणी शर्मा२० नं. व्यूरो, प्रवास इन्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १) यहाँको जीवनको विगतलाई फर्केर हेर्दा यहाँले विद्यार्थी जीवनमा नै संगठनको महत्वलाई आत्मसात गरेको देखिन्छ । विद्यार्थी संगठनमा आबद्धता र कृयाशीलताबारे बताउनु हुन अनुरोध गर्दछु ? -म २०२८÷२९ सालमा हाइस्कूल पढ्ने बेलामा कम्युनिष्ट पार्टीबारे सुनेको थिएँ । कम्युनिस्टहरु समानताका पक्षधर हुन्छन् भन्ने विषयले मलाई यो आन्दोलनतर्फ आकर्षित गरेको हो । २०३५÷३६ सालको पाकिस्तानी राष्ट्रपति भुट्टोको फासी प्रकरणपछि नेपालमा उठेको विद्यार्थी आन्दोलनमार्फत म सक्रियरुपमा अखिल (छैठौं) को सदस्य भएर अघि बढेको हुँ । अखिल (छैठौं) को…
Read More
‘जनसम्बन्ध विस्तार अभियान’को महत्व र हाम्रो दायित्व

‘जनसम्बन्ध विस्तार अभियान’को महत्व र हाम्रो दायित्व

लेखक -लालबहादुर जाग्री क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले देशभरी “जनसम्बन्ध विस्तार अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ । यही चैत्र १ गते देखि २०८२ वैशाख १९ गते मे दिवशसम्म ४५ दिने लम्वे अभियान मध्य पहाडी लोकमार्गको पूर्वमा चुवाभन्ज्याङग, पश्चिमको झुलाघाट र पुर्व–पश्चिम तराइ लोकमार्गको पूर्वमा काँकडभिट्टा र पश्चिमको गड्डाचौकी गरी देशका चार स्थानबाट एक दिन ( चैत्र १ गते) जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरिने भएकोछ । नेपालको राजनीतिक इतिहासमा यसरी पूर्व–पश्चिम, पश्चिम– पूर्व दुवै लोकमार्गलाई आधार बनाएर फरक फरक समयमा विभिन्न पार्टी संगठनले अलग–अलग मार्गमा अभियानको कार्यक्रम गरे पनि देशको मध्य पहाडी…
Read More
क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न

क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौं : क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय समितिको बैठक फागुन २० र २१ मा बाराको सिमरामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष सीताराम तामाङको अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार र संघर्षमा जोड दिएको छ । बैठकले संगठन, संघर्ष, आर्थिक, प्रकाशन लगायतका विषयमा महत्वपूर्ण निर्णयहरु भएका छन् । संगठनमा विशेषगरी सचिवालयको गठन, कार्यविभाजन तथा सदस्यता वितरण र संगठन विस्तारमा जोड दिइएको छ । त्यसैगरी संघर्षको क्षेत्रमा जनसंघर्ष, प्रतिरोध संघर्ष तथा दलाल एवम् भूमाफियाहरुमाथिको कारबाहीलाई अघि बढाउने निर्णय गरेको छ । बैठकले आन्दोलनको तयारीको लागि व्यापक संगठन निर्माण र विस्तारमा जोड दिंदै कृषिविज्ञहरु, किसानका संघसंस्थाहरु, राजनैतिक दल तथा सरोकारवाला व्यक्ति, व्यक्तित्व, कार्यालय…
Read More
उपभाेग्य बस्तु हाेइनाै हामी स्वतन्त्रताकाे निम्ति संघर्ष गर !(श्रमिक महिला दिवस)

उपभाेग्य बस्तु हाेइनाै हामी स्वतन्त्रताकाे निम्ति संघर्ष गर !(श्रमिक महिला दिवस)

विलासी जीवन हाेइन नारीअधिकार र कर्तव्यकाे खाेजी गरउपभाेग्य बस्तु हाेइनाै हामीस्वतन्त्रताकाे निम्ति संघर्ष गर।।अाधा संसार याे धर्ती हाम्रै हाे चिन्ता नगर।। लेखक : क्रान्ति पाण्डे सन् १८५७ मा समान काम समान ज्याला लगाएतका माग राख्दै अमेरिकी गार्मेन्टमा कार्यरत महिलाहरूले हडताल गरेका थिए । जस्काे सम्झनामा सन् १९१० मा डेनमार्ककाे काेपनहेगनमा भएकाे अन्तर्राष्ट्रिय महिला सम्मेलनले (क्लारा जेट्किन लगाएतका महिलाहरूकाे प्रस्तावमा) साेहि दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने निर्णय गर्याे । त्यसैबेलादेखि याे दिवस विश्वब्यापि रूपमा मनाउन थालियाे । जसलाई सन् १९१७ मा लेलिनकाे नेत्रृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि साेभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता दिएर याे मनाउने घाेषणा गर्याे । तर…
Read More
पोखरामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

पोखरामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

पोखरा : क्रान्तिकारी महिला संगठन नेपाल,जिल्ला समिती कास्किको आयोजनामा ११५ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवस एक समारोहका बिच ७ नं ब्युरो कार्यालय सृजना चोक पोखरामा भब्यताका साथ सम्पन्न भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रिय सल्लाहकार क.रामजी थापाले ११५औं अन्तरास्ट्रिय महिला दिवसको ईतिहास र नेपाली महिलाले भोग्नु परेका समस्याका बारेमा प्रस्ट्याउँदै अझै पनि महिलाहरुले आफ्ना हक अधिकार प्राप्त गर्न सकिरहेका छैनन।नेपालमा ३३% महिलाहरुको हक सुनिश्चितता गरिए पनि यहाँका शासकहरु अधिकार दिन हिचकिचाइरहेका सन्दर्भ कोट्याउनु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि रहेकी क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालकी केन्द्रिय सदस्य एबम् क्रान्तिकारी महिला संगठन,नेपाल ७ नं क्षेत्रीय ब्युरोकि इन्चार्ज क. शुसिला थापा (रेणु)ले सो अबसरमा अन्तर्राष्ट्रिय…
Read More
क्रान्तिकारी महिला संगठन नेपालले यसरी मनायो ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

क्रान्तिकारी महिला संगठन नेपालले यसरी मनायो ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

तस्बिर : सागर श्रेष्ठ काठमाडौं : क्रान्तिकारी महिला संगठन नेपालको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको त्रिपुरेश्वरबाट निकालिएको क्रान्तिकारी महिलाहरुको जुलुस कुपण्डोल स्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरु र क्रान्तिकारी महिल नेतृहरुले सम्बोधन गर्नुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, सन्तबहादुर नेपाली, हरिभक्त कडेल, इन्द्रमोहन सिंग्देल, सीताराम तामाङ, दिनेश शर्मा, चिन्तामणि पौडेललगायतको उपस्थति रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथि सीपी गजुरेल, क्रान्तिकारी किसान महासंघका…
Read More
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा क्रान्तिकारी महिला संगठन नेपालको अपील

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा क्रान्तिकारी महिला संगठन नेपालको अपील

काठमाडाैँ : क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्विका मुडभरीले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक वक्तव्य प्रकाशित गर्दै ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल सहित विश्वका तमाम संघर्षशिल श्रमिक महिला एवं जनसमुदायमा हार्दिक अभिवादन र शुभकामना व्यक्त गनु भएको छ । “न्याय , समता र विशेषाधिकारको लागि संघर्ष गरौं ! ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सफल पारौं !!”भन्ने मूल नाराका साथ विश्वभरका श्रमिक महिलाहरुले यो बर्षको ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन गइरहेका छन् ।यही शीलशीलामा नेपालमा पनि यो दिवसलाई नेपालका श्रमिक महिलाहरुले आफ्नो हक अधिकारलाई प्राप्त गर्न अझ उच्चप्रकारले संघर्षको आँधीबेहरी सृजना गर्ने प्रतिवद्धता जाहेर…
Read More
आठ मार्च र महिला मुक्ति आन्दोलन

आठ मार्च र महिला मुक्ति आन्दोलन

अनु निरौला आठ मार्च, अन्तर्राष्ट्रिय महिला दिवस, महिलाहरूको सामाजिक, आर्थिक, राजनीतिक, र सांस्कृतिक उपलब्धिहरूको उत्सव मनाउने दिन हो। यो दिन महिलाहरूको अधिकार र समानताको लागि संघर्षको प्रतीक हो। यसले महिला मुक्ति आन्दोलनको इतिहास र यसको महत्वलाई दर्शाउँछ । र, संसारभरका श्रमजीवी शोषित उत्पीडित महिलाहरुलाई आफ्नो मुक्तिका निम्ति निरन्तर संघर्षका लागि प्रेरित गर्दछ । यो दिन विश्वभर र नेपालमा पनि विभिन्न कार्यक्रम गरी उत्सव र उत्प्रेरणाको रुपमा मनाउने गरिन्छ । आठ मार्चको ऐतिहासिक पृष्ठभूमिआठ मार्चको महत्व विश्वभरका महिलाहरूले आफ्नो अधिकार र समानताको लागि गरेका संघर्षहरूसँग जोडिएको छ। आठ मार्च २० औं शताब्दीको सुरुमा अमेरिका र युरोपका महिलाहरूले श्रमिक अधिकार, मतदान अधिकार,…
Read More
सहकारी मिटरव्याज वैङक-तलधुवित्त पीडितसँग क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे छलफल सम्पन्न

सहकारी मिटरव्याज वैङक-तलधुवित्त पीडितसँग क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे छलफल सम्पन्न

गुलरिया, बर्दिया : क्रान्तिकारी कम्युनिष्ट पार्टी वर्दियाको समन्वयमा हिजो गुलरियामा सहकारी, मिटरव्याज लधुवित्त तथा वैङ्क पिडितहरु सँग क्रान्तिकारी कम्युनिष्ट पार्टीका ३ न.व्युरो इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्व सहितका नेताहरुले भेटघाट गरी उनीहरुका समस्याका वारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। सहभागीहरुले आफुले लिएको ऋणको साँवा व्याज तिरिसक्दा पनि आफ्नो दृष्टिवन्धक गरी दिएको जग्गा साहुले फिर्ता नगरेको, दृष्टिवन्धक भनि कागजमा सहिछाप गराए पनि मालपोतका लेखापढी व्यवसायी कर्मचारी र साहुको मिलोमतोमा जग्गा राजिनामा गरिलिई साहुको ऋण चुक्ता गरिसक्दा पनि साहुले आफ्नो जग्गा तेस्रो पक्ष लाई विक्रि गरिसकेको तेस्रोपक्षले अदालत प्रहरी प्रशासनको सहयोगमा आफुलाई आफ्नै घरजग्गा वाट निकालेको एक सहभागीले बिम्व अनलाईन लाई वताएका…
Read More
Importance of a Unified Position Rejecting the Plans to Displace the Palestinian People and Control the Gaza Strip

Importance of a Unified Position Rejecting the Plans to Displace the Palestinian People and Control the Gaza Strip

– Amin ArarSisters, brothers, comrades.I am Amin Arar from the Jordanian Unity Popular Democratic Party.We greet you and send you our best wishes and hopes for the success of your stand against imperialism and fascism. We are all in one boat in opposing fascist imperialist colonialism and its occupying arm, the Zionist movement.We emphasize the importance of a unified position rejecting the plans to displace the Palestinian people and control the Gaza Strip, and we look forward to pressure from all the peoples of the world to confront these projects that constitute an extension of the policies of ethnic cleansing…
Read More