क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुँने

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला आगामी २०८२ साउन १५–१६ मा कास्कीको पोखरामा हुँने  भएको छ ।

राष्ट्रिय भेला आयोजक समितिको संयोजक भीम चापागाइँले हाँकलाई बताए अनुसार भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासंघका संयोजक सीताराम तामाङले गर्नु हुनेछ । भेलामा देशभरिबाट सुकुम्बासीका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?