जन बिहानी

1495 Posts
क्रान्तिको भ्रम किन छर्दै छौ

क्रान्तिको भ्रम किन छर्दै छौ

लेखक : हुकुमबहादुर सिंह रोल्पा, रूकुमका जनता सोध्दैछन् जनयुद्धका ‘नायकहरू’लाई क्रान्ति भन्थ्यौ खै त्यो कहाँ गयो ? गरीबको सत्ता भन्थ्यौ, खै त्यो कहाँ आयो ? सुरुङ युद्ध भन्दै हजारौ सुरुङ खन्न लगायौ सुरुङ खन्नेलाई न ज्याला दियौ, न परिश्रमको कुनै मूल्य चुकायौ । तिमी भन्ने गर्दथ्यौ, राजतन्त्रको जरो दिल्लीसम्म फैलिएको छ त्यसको हात न्युयोर्कसम्म तन्किएको छ राजाको जरो र हात काट्न सुरुङको खांँचो छ त्यसैले, विस्तारवादका विरूद्ध लडाइँ लड्नुछ राजा हटाउँदा, भारत आउँछ त्यसलाई रोक्नु छ । दुई दशक नवित्दै हामीले देख्यौं राजाको जरोसँगै तिम्रो शरीर दिल्लीमा टाँसिएछ राजाको हातसँगै तिम्रो दिमाग अमेरिकन भएछ क्रान्तिको बेडा उठाएको नाटक मात्रै ग¥यौ…
Read More
पूर्णबहादुर खड्काको रिहाइका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

पूर्णबहादुर खड्काको रिहाइका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय माडी सिन्धुलीले गैरकानुनी हिरासतमा राखेकोमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ । पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले मानवअधिकार आयोगमा उजुरी दर्ता गराउनु भएको हो । उजुरीमा पूर्णबहादुर खड्कालाई फरक विचार र आस्था राखेकै कारण संविधान विपरीत गिरफ्तारी गरिएको ,परिवारका सदस्यहरुलाई समेत भेटघाट गर्न नदिइएको जनाइएको छ । उहाँलाई झूठा आरोप लगाई गैरकानुनी रुपमा हिरासतमा राखिएको कारण के कुन कसुरमा पक्राउ गरिएको हो ? हालसम्म के कति अनुसन्धान काम सम्पन्न भयो भन्ने जानकारी समेत नदिइएको उजुरी पत्रमा उल्लेख गरिएको छ । मानवअधिकार आयोगमा सो गैरकानुनी हिरासतको विषयमा अनुसन्धान…
Read More
बीगेसोले माइतीघरमा घन्कियो नारा : “सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर ! ”

बीगेसोले माइतीघरमा घन्कियो नारा : “सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर ! ”

काठमाडौँ:  “सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर ! ” भन्ने मूल नारा सहित ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन ( बिगेसो) ले प्रदर्शन गरेको छ। १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सम्झौताद्वारा सिर्जित विविध समस्याहरूको समाधान गर्नका लागि नेपालको सर्वोच्च अदालतले ०७९ माघ २४ गते निर्देशनात्मक आदेश जारी गरेको ३ वर्ष पुरा भएको सन्दर्भमा बिगोसोले उक्त प्रदर्शन गरेको हो । आठ वर्ष पहिले २०७४ सालमा त्रिपक्षीय गोर्खा भर्ती सम्झौताद्वारा सिर्जित विविध समस्याहरूको समाधानसहित उक्त असमान सम्झौता खारेजीको मागसहितका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको थियो, उक्त मुद्दामा सर्वोच्च अदालतले २०७९ माघ २४ गते नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो उक्त आदेशलाईतीन…
Read More
संयुक्त संघर्ष समिति भक्तपुरले नेता खड्काको रिहाइको माग गर्दै बुझायो ज्ञापन पत्र

संयुक्त संघर्ष समिति भक्तपुरले नेता खड्काको रिहाइको माग गर्दै बुझायो ज्ञापन पत्र

काठमाडौं : संयुक्त संघर्ष समिति भक्तपुरले क्रन्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य पूर्ण बहादुर खड्काको रिहाइको माग गर्दे भक्तपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यलयको लागि ज्ञापन बुझाएको छ।
Read More
गोर्खा सैनिकको पक्षमा सर्वेच्चले आदेश दिदासमेत सरकारले कानमा तेल हालेर बस्याे : परि थापा

गोर्खा सैनिकको पक्षमा सर्वेच्चले आदेश दिदासमेत सरकारले कानमा तेल हालेर बस्याे : परि थापा

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)ले नेपाल सरकारका विरुद्ध संघर्ष घोषणा गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी विगेसोले सर्बोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई ३ वर्षसम्म पनि कार्यान्वयन नगरेपछि खबरदारी कार्यक्रम गर्न लागेको जनाएको हो । विगेसो प्रमुख सल्लाहकार परि थापाले ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुलाई बेलायत सरकारले भाडाका सैनिकका रुपमा प्रयोग गरेकोले नेपाल सरकारले छिटो भन्दा छिटो पहल लिन माग गर्नुभएको छ । “सम्मानित सर्बोच्च अदालतले समेत गोर्खा सैनिकहरुको पक्षमा निर्देशनात्मक आदेश दिदासमेत सरकार ३ वर्षदेखि कानमा तेल हालेर बस्नु दुर्भाग्य हो”थापाले भन्नुभयो । विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले सर्बोच्च अदालतले नेपालीहरुलाई भाडाका सेना बनाउनबाट…
Read More
पूर्णबहादुर खड्कालाई पक्राउबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

पूर्णबहादुर खड्कालाई पक्राउबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं : प्रहरी हिरासतमा रहेका पूर्णबहादुर खड्काबारे सर्वोच्चद्वारा लिखित जवाफ पेश गर्न गृह मन्त्रालय समेतलाई आदेश जारी गरेको छ । २०८२ माघ २० गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले सो आदेश जारी गरेको हो। पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका थिए। सो रिट उपर अधिवक्ता द्वय देव कुमार मोक्तान र फडिन्द्र कार्कीले बहस गरेका थिए। सर्वोच्चका न्यायाधीश विनोद शर्माले अधिवक्ता मोक्तान र कार्कीको बहस सुनिसकेपछि बन्दी प्रत्यक्षिकरण नगरिकन तीन दिनभित्र गृहमन्त्रालय लगायतका प्रत्यार्थीहरूलाई लिखित जवाफ प्रस्तुत गर्न आदेश जारी गरेका छन्। पूर्णबहादुर खड्कालाई हिरासतमा राख्नुपर्ने घटनामा के कसो भएको हो ? बन्दी प्रत्यक्षीकरणको आदेश किन…
Read More
Contribution of the Revolutionary Youth Association of Nepal (RYAN) by co-convener Dorchi Sherpa via video conference

Contribution of the Revolutionary Youth Association of Nepal (RYAN) by co-convener Dorchi Sherpa via video conference

[Contribution of the Revolutionary Youth Association of Nepal (RYAN) by co-convener Dorchi Sherpa via video conference to the Youth Symposium held on 10 January 2026, Berlin, Germany, under the auspices of New Democratic Youth (YDG).] Dear comrades and friends, Revolutionary greetings from Nepal. We express our sincere gratitude to the organising committee for the opportunity to attend and represent the Revolutionary Youth Association of Nepal (RYAN) at this International Youth Symposium. It is of particular significance for us to present and amplify the voices of Nepal’s revolutionary and struggling youth on this important international platform in Berlin, Germany. On behalf…
Read More
अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)को काठमाडौं जिल्लाको २७ औं एकता जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले निर्मला लुहारको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा प्रदेश ९ का सेक्रेटरी चिन्तामणि पौडेलले मैनवत्ती बालेर उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता निर्मला लुहारले गर्नुभएको थियो भने सञ्चालन इसान महर्जनले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि चिन्तामणि पौडेल, पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडा, बोजराज श्रेष्ठ र विद्यार्थी नेताहरु नविन खड्का, नेत्र शाही, दिनेश जोशी, लक्ष्मण बम, दिपेन्द्र शाही लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तय नमूना शाहीले राख्नुभएको…
Read More
निर्वाचन बहिष्कार सम्बन्धी दोस्रो चरणको कार्यक्रम सार्वजनिक

निर्वाचन बहिष्कार सम्बन्धी दोस्रो चरणको कार्यक्रम सार्वजनिक

सीपी गजुरेल काठमाडौं : केन्द्रीय संयुक्त संघर्ष समितिले दोस्रो चरणको निर्वाचन बहिष्कारसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सी.पी. गजुरेलले २०८२ माघ २० गते एक वक्तव्य जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।वक्तव्यमा दोस्रो चरणको कार्यक्रम आगामी माघ २० गतेदेखि फागुन ३ गतेसम्म सम्पन्न गरिने र दोस्रो चरणको कार्यक्रमको मूर्तयोजना स्थानीय संयुक्त संघर्ष समितिले बनाउने भनिएको छ । वक्तव्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खडकालाई सिन्धुलीमा गिरफ्तार गरी हिरासतमा राखेकोमा तुरुन्त रिहाई गर्न माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–“हामी पाँच कम्युनिस्ट पार्टीहरू, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत),…
Read More
सांस्कृतिक आन्दोलन विषाक्त संस्कृति विरुद्धको वैचारिक आन्दोलन हो

सांस्कृतिक आन्दोलन विषाक्त संस्कृति विरुद्धको वैचारिक आन्दोलन हो

अन्तर्वार्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ नेपालको वर्तमान सांस्कृतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? विद्यमान अर्थतन्त्र र राजनीतिको विचारधारात्मक प्रतिबिम्ब नै संस्कृति हो । नेपालको विद्यमान अर्थतन्त्र भनेको नवऔपनिवेशिक अवस्थाबाट जन्मेको दलाल तथा नोकरशाही पुँजीवाद हो । यहाँको राजनीति भनेको यही दलाल तथा नोकरशाही अर्थतन्त्रको केन्द्रीय अभिब्यक्ति कठपुतली राज्यसत्ता हो । हाम्रो संस्कृति वास्तवमा दलाल पुँजीवादी अर्थतन्त्र र कठपुतली राज्यसत्ताको विचारधारात्मक प्रतिबिम्ब बनेको छ । कठपुली र राज्यसत्ताले राष्ट्रिय संस्कृतिलाई मौलिक रूपमा हुर्कन दिंदैन । यहाँ नवऔपनिवेशिक संस्कृति र राष्ट्रिय संस्कृति बिच नै प्रधान अन्तरबिरोध रहेको छ । यहाँ रहेको मौलिक संस्कृतिलाई विकृतितिर होइन प्रगतितिर अघि बढाउनु क्रान्तिकारी तथा प्रगतिशील संस्कृतिकर्मीहरूको दायित्व…
Read More