जन बिहानी

1495 Posts
क्रान्तिकारी कम्युनिस्ट पार्टी रामेछापद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रम तीव्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी रामेछापद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रम तीव्र

रामेछाप : सहिद सप्ताहकाे अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेकाे छ । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापकी जिल्ला नेतृ एवम् क्रान्तिकारी महिला संगठन नेपाल रामेछापकी संयाेजक सिता गाैतमले महान सहिद निलराज लामाकी आमा शान्ति कुमारी लामालाई सुनापति गापा-१ स्थित उहाँकाे घरमा पुगी खादा लगाएर सम्मान व्यक्त गरेकी छन् । त्यसैगरी महान सहिद भिष्मराज गाैतमकाे श्रीमति मञ्जु गाैतम र दाइभाउजुलाई खादा लगाएर सम्मान सम्मान गरिएकाे छ । शनिबार सैलुङ दाेरम्बा गापा-६ स्थित रिट्ठेमा पुगी सम्मान गरेकाे बताइएकाे छ । त्यसैगरी बेपत्ता हुनु भएका डुन्डु तिवारीकी श्रीमती सितामाया तिवारी र छाेरी राधिका…
Read More
कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको क्रान्तिको तयारी गर्नु हो : किरण

कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको क्रान्तिको तयारी गर्नु हो : किरण

'कृष्णदास श्रेष्ठले सँधै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्न सिकाउनु भयो' काठमाडौं । कमरेड कृष्णदास श्रेष्ठको स्मृति तथा स्मृतिग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लडेर क्रान्तिको तयारी गर्नु हो । उहाँले कमरेड कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको एउटा स्कूल नै रहेको चर्चा गर्दै कैयौं मानिसहरु उहाँकै अनुदित र मौलिक कृतिहरु पढेर कम्युनिस्ट आन्दोलनमा लागेको बताउनु भयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनभित्रका वैचारिक, राजनीतिक, सांगठनिक, संघर्ष, साहित्यक र सौन्दर्य चिन्तनका क्षेत्रमा रहेका समस्याहरुको गम्भीर रुपमा अध्ययन गरेको र निकै महत्वपूर्ण योगदान पु¥याएको भन्दै कमरेड…
Read More
इलाम

इलाम

कविता लेखक : इन्दिरा अधिकारी लाग्छ मलाई तिमीअन्तु डाँडामा लालिपोतेरनिस्कदै गरेको त्योसुर्यको किरण झैं प्राकृतिक सौन्दर्यले पूर्णमाइ पोखरिमामुस्कुराइरहेको कमलको फूल झै अझ भनौकाव्य साहित्य संस्कृति र कलाका बगैंचामाढ्कमक्क फूलिरहेका क्रान्तिकारी फूलहरु झैं लाग्छ मलाई तिमीपूर्वको त्यो क्षितिजमा उज्यालो छर्नेरत्न वान्तवाहरु झैं त्यसैले तलाग्छ मलाईकहिलेकाहीत्यहीँ उज्यालोमा लपेटिएरयो मन पखालु झैंसँगसँगैविश्व ब्राह्मण डुलु झैं त्यसैले तमैले ओठहरु खोल्दै गर्दातिमिलाई कहिँकतै नदुखोसमेरा दृष्टिले तिमिलाई कहिँ कतै नधोचोस प्रिय इलामथाहा छैन मलाईतिमिलाई के लाग्छ ? लाग्छ मलाई कहिलेकाही तहावाको वेग झैँ उडेर जौंत्यो हरितमय पहाडी पाखामान्यानो तापौं तिम्रो त्यो सुन्दरशान्त र शितल काखमालुकामारी खेलौ अनिक्रान्तिको भाषामा नै ओठहरु खोलौवर्गीय संघर्षको एउटा जुनकीरी बनौं ।
Read More
अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

अखिल (क्रान्तिकारी) कास्कीको २५औं जिल्ला सम्मेलनकाे तयारी पूरा

पाेखरा : माेहन वैधले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अर्थात अखिल(क्रान्तिकारी) २५ औं जिल्ला सम्मेलन भब्यता साथ सम्पन्न हुने भएको छ । केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारले दिनु भएको जानकारी अनुसार सम्मेलन भब्य सफलताको निमित्त संगठनकाे मुल ईकाई कमिटीहरु तीन दर्जन भन्दा बढी,क्याम्पस कमिटी दर्जन भन्दा बढी,पालिकाहरु ३ वटामा भेला/सम्मेलन सम्पन्न गर्दै झण्डै ६०० सय विद्यार्थी संगठित गरिएको बताउनुभयो । सम्मेलन तयारीका निमित्त कास्की जिल्लामा केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संगठन समिति संयाेजक प्रेमप्रशान्त बाेहाेरा र केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयाेजक गगन परियारकाे नेतृत्वमा दुईवटा अभियान…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापले गर्यो सहिद दिलमाया बम्जनकी आमालाई सम्मान

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापले गर्यो सहिद दिलमाया बम्जनकी आमालाई सम्मान

रामेछाप : सहिद सप्ताहकाे अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सहिद परिवारलाइ सम्मान गरेकाे छ । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल रामेछापकी संयाेजक सिता गाैतमले महान सहिद दिलमाया बम्जनकी आमा टीकादेवि लामा र काकीलाइ बिहीबार दिउसाे उहाँकै घरमा पुगी खादा लगाइ सम्मान व्यक्त गरेकी छन् । नेतृ गौतम पुग्दा सहिद बम्जनकी आमा टीकादेवि लामा र काकी खुसी भएको बताइएकाे छ। रामेछाप जिल्लाको बेथान पानीघाटमा रहेको तत्कालीन सत्ताको रक्षक प्रहरीचौकीमाथि धावा बोलेर तत्कालीन नेकपा (माओवादी) ले २०५३ साल पुस १९ गते ऐतिहासिक विजय प्राप्त गरेको थियो भने उक्त विजयका लागि तीर्थ गौतम, फत्त…
Read More
सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

जाजरकोट : जनयुद्धका सहिद ललित बहादुर सिंह (मण्डल)काे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।तत्कालीन जनयुद्धको क्रममा २०६२ साल फाल्गुन १६ गते पाल्पा जिल्लाको तीन गिरे भन्ने ठाउँमा जनमुक्ति सेना र तत्कालीन शाहि नेपाली सेना बिच दाेहाेराे भिडन्त भएकाे थियाे । साेहि भिडन्तमा कम्पनी कमाण्डर ललित बहादुर सिंह ( मण्डल ) काे सहादत भएकाे थियाे । प्रत्येक बर्ष फाल्गुन १६ गते सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा हुँदै आएकाेमा आज पनि विभिन्न कार्यक्रम गरि सहिद मण्डलको १८ ओै स्मृति दिवस सम्पन्न भएकाे हाे। Exif_JPEG_420 ललित बहादुर सिंह ( मण्डल) २०५५ सालमा तत्कालीन जनयुद्धमा भुमिगत भई ,वाइसीएल सदस्य , हुदै कम्पनी कमान्डर…
Read More
क्रान्तिकारी महिला संगठन नेपाल रामेछापद्वारा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

क्रान्तिकारी महिला संगठन नेपाल रामेछापद्वारा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

मृथली बस्थी/रामेछाप : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल, रामेछापको आयोजनामा एक छलफल तथा भेटघाट कार्यक्रम आइतबार सम्पन्न भएको छ । रामेछाप जिल्लाको सुनापति गाउँपालिका १ नम्बर स्थित मृथली बस्थीमा संगठनका जिल्ला संयोजक सिता गौतमको अध्यक्षतामा तथा सञ्चालनमा प्रमुख अथिति सरीता पहरी, सर्मिला पहरी आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी सबैले एउटै त्याे बस्तिबाट विद्यालय जान १ घण्टा बढि समय लाग्ने भएकाेले गाडि गुड्ने बाटाे नभएकाे बताएका थिए । कार्यक्रममा संयाेजक सिता गाैतमले हाम्राे संगठन र पार्टीले गर्न सकेकाे पहल गरेर यस गाउँसम्म बाटाे ल्याउन सहयाेग गर्ने बताइन् ।…
Read More
माओवादी केन्द्रको स्थायी समितिको निर्णय मेरो राजनीति समाप्त पार्ने भयाे : खगराज भट्ट

माओवादी केन्द्रको स्थायी समितिको निर्णय मेरो राजनीति समाप्त पार्ने भयाे : खगराज भट्ट

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो जिम्मेवारी खोसिएकामा गम्भीर असहमति जनाएका छन् । बुधबार बसेको स्थायी समिति बैठकले उनलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने बहुमत सांसदको निर्णय अनुमोदन गरेको थियो भने सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पनि खोसेको थियो । बुधबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी भट्टले स्थायी समितिको निर्णयले आफ्नो व्यक्तिगत र राजनीतिक जीवन समाप्त पार्न खोजेको बताएका छन् । स्थायी समितिको निर्णय आफ्नो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवन समाप्त पार्ने डिजाइन भएको पनि उनले बताएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यो निर्णयले सुदूरपश्चिममा पार्टीभित्र देखापरेको अराजकतालाई निरुत्साहित…
Read More
त्रिकोणात्मक टी–२० आई सिरिज फिनिसिङमा चुकेको नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिज फिनिसिङमा चुकेको नेपाल

काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल बुधबार नेदरल्यान्ड्ससँग मात्रै दुई रनले पराजित भयो । जितको लागि १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनायो । एक समय नेपाल १७ ओभरमा १३७–६ को दयनीय अवस्थामा थियो । जितको लागि नेपाललाई १८ बलमा ४८ रन चाहिएको थियो । क्रिजमा दीपेन्द्र सिंह ऐरी २८ रन र करण केसी ३ रनमा थिए । नेदरल्यान्ड्सले स्पिनर आर्यन दत्तलाई बलिङमा लगायो । दत्तको पहिलो बललाई दीपेन्द्रले पुल सट हान्दै विशाल छक्कामा परिणत गरे । दोस्रो र पाँचौ बलमा दीपेन्द्रले नै चौका हानेपछि यो ओभरमा १८…
Read More
क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य हरिघर्ती मगरसहित २ जना २१ दिनपछि रिहा

क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य हरिघर्ती मगरसहित २ जना २१ दिनपछि रिहा

काठमाडाैँ : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सदस्य हरिघर्ती मगर र संगठनका जिल्ला सदस्य सन्दीप विक आज २१ दिनपछि रिहा भएका छन् । उनीहरूलाइ लघुबित्तको बित्तीय आतंक विरुद्ध कार्वाही गर्ने क्रममा माघ महिनाको २५ गते गिरफ्तार पर्नु भएका थिए । हिरासतबाट रिहाई हुनु भएका कमरेडहरुलाई नेताकार्यकर्ताहरूले बधाई ज्ञापन तथा स्वागत-सम्मान कार्यक्रम गरेका थिए।
Read More