क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाको मधुवन नगरभेला सम्पन्न

गुलरिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाको मधुवन नगरपालिकाको भेला सम्पन्न भएको छ ।

उक्त भेला पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज शक्ति प्रमुख आथित्यतामा सम्पन्न भएको भेलामा ,पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला सह ईन्चार्ज विशाल ,पार्टीका प्रदेश कमिटी सदस्य बर्दिया जिल्ला संयोजक दिलमान पार्टी सह संयोजक चक्र ,प्रदेश सल्लाहकार समिति का सदस्य भीष्म लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

उक्त भेलाले कमरेड बिमला बि क को नेतृत्त्वमा २१ सदस्य नगर कमिटी गठन गरेको छ ।

By जन बिहानी

Related Posts