बेंगलोरमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन
बेंगलोर : अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोरको पूर्वी भागमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन भएको छ । नेपाली मजदूरहरूकोबीचमा ४ अगस्त २०२४ का दिन राजेश विष्ट र तिलसरा विष्टको पहल तथा समाजका केन्द्रीय सचिव राम सिंह विक र सदस्य शेरसिह विकको विशेष उपस्थितमा भेला सम्पन्न भई समिति गठन भएको हो । समितिमा अध्यक्ष नारायण देवकोटा रहेको ३१ सदस्यीय बेंगलोर पूर्व नगर समितिको निर्माण भएको छ । जसमा , उपाध्यक्ष चन्द्र पाण्डे, सचिव कृष्ण बटला, सह सचिव रतनपूरा हमाल, कोषाध्यक्ष जानकि न्यौपाने, सदस्यहरु राजेश बिस्ट, तिल्सरा बिस्ट, नरेस न्यौपाने, बन्सत जोसि,…