जन बिहानी

1502 Posts
इजरेली कारबाहीमा हमास नेता हानियाको मृत्यु, प्रतिशोध लिने इरानको उद्घोष

इजरेली कारबाहीमा हमास नेता हानियाको मृत्यु, प्रतिशोध लिने इरानको उद्घोष

काठमाडाैँ : हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा मारिएको जनाएको छ। हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए। हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन। इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इजरेललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो "भूमिको अखण्डता, प्रतिष्ठा र सम्मान" को प्रतिरक्षा गर्ने उद्घोष गरेका छन्। समाचारसंस्था एएफपीले प्रकाशित गरेको विज्ञप्तिमा पेजेश्कियानले हानियालाई "साहसी नेता" भनेका छन्। इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईले हानियाको हत्याको प्रतिशोध लिनु "तेहरानको कर्तव्य" भएको भन्दै इजरेले दण्ड…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चन्द्रागीरि एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चन्द्रागीरि एकता अधिवेशन सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको चन्द्रागीरि नगरको एकता अधिवेशन २०८१ साल साउन १२ गते सम्पन्न भएको छ । चन्द्रागीरि नगरपालिका वडा न. ४ थानकोट कोटघरमा राजेन्द्र कोइरालाको अध्यक्षता तथा सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ रहेका थिए भने अन्य अतिथिहरुमा मोती रत्न अमात्य र सुरेश तामाङ रहेका थिए । सुरेस तामाङले पहिलाको समितिको विघटन गरी नयाँ समितिको प्यालन प्रश्तुत गरेका थिए । अधिवेशनले राजेन्द्र कोईराला सचिव रहेको ११ सदस्सीय नगर समिति गठन गरेको छ ।
Read More
उच्च शिक्षाकालागि विदेशिने क्रम रोक्नु पर्दछ : प्रधानमन्त्री

उच्च शिक्षाकालागि विदेशिने क्रम रोक्नु पर्दछ : प्रधानमन्त्री

काठमाण्डौ : प्रधानमन्त्री के पी शर्मा ओलीले उच्च शिक्षाका लागि विदेशिने क्रम रोक्नु पर्ने धारणा राखेका छन् । प्रधानमन्त्री ओलीले उच्चशिक्षाकालागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । मन्तव्यको क्रममाओलीले विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्नेमा कुरामा विशेष जोड दिए । समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनले आग्रह गरे ।उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान…
Read More
पूर्व बहुमत पार्टी मै छ : सहसंयाेजक सन्तबहादुर नेपाली

पूर्व बहुमत पार्टी मै छ : सहसंयाेजक सन्तबहादुर नेपाली

नेपालको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरु फुट्दै आएको तितो यथार्थ हाम्रो सामु छ । पार्टीहरु जुटेको सुन्दा जति कर्णप्रिय हुने गर्छ फुटेको कुरालाई सुनेर कुनै पनि वामपन्थी चिन्तन भएको व्यक्ति प्रसन्न हुने गर्दैन । तर कम्युनिष्ट विरोधीहरु कम्युनिस्ट पार्टीमा फुटको खबर सुनेर खुशी व्यक्त गरेको पाइन्छ । नेपालमा आम कम्युनिस्ट समर्थक जनता कम्युनिस्टहरु एउटै पार्टी बनाएर जानुपर्छ भन्ने मान्यता राख्छन् । तर कम्युनिस्ट पार्टीहरु फुटिरहन्छन् । किन फुट्छन् पार्टीहरु ? यसबारेमा गहन अध्ययन र विश्लेषण हुनु जरुरी छ । तर यो सानो लेखमा हाम्रो विगत र वर्तमानको सन्दर्भमा हाम्रो पार्टी फुटको प्रसंग मात्र चर्चा गरिनेछ । पार्टी फुटलाई हामीले सापेक्षित रुपमा…
Read More
सहिद अनिस ‘मिनबहादुर कुवँर’ को स्मृतिमा बाटोको नामाकरण

सहिद अनिस ‘मिनबहादुर कुवँर’ को स्मृतिमा बाटोको नामाकरण

नारायण शर्मा विपिन/चितवन : जनयुद्धको जगमा आएको परिवर्तनका विरुद्ध प्रतिक्रान्तिकारी षडयन्त्र तिब्र बनिरहेको बेला चितवनमा सहिदहरुको आदर्शिकरणको पक्षमा सहिद अनिसको स्मृतिमा बाटोको नामाकरण गरेको छ । अनिस भनेर चिनिने मिनबहादुर कुवँर कमरेड प्रतिक्षाको घर रहेको भरतपुर महानगरपालिका वडा न ४ स्थित सरस्वती टोल विकास संस्थाले परमानन्द चोक देखि हस्पिस चोक सम्मको मार्गलाई अनिस स्मृति मार्ग नामाकरण गरेको हो । तत्कालीन माओवादी पार्टीले शान्तिप्रकृयामा आउने बित्तिकै २०६३ मै सो बाटोको नाम अनिस स्मृति मार्ग नामाकरण गरेता पनि त्यो नाम औपचारिक प्रयोगमा रहेको थिएन । हाल आएर टोलबिकास संस्थाले आफ्नो क्षेत्रमा रहेका मार्गहरुको नामाकरण गर्ने क्रममा सहिद अनिस स्मृति मार्ग नामाकरण गरेको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र ने.क.पा.(मशाल) तुलसीपुरकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र ने.क.पा.(मशाल) तुलसीपुरकाे एकता अधिवेशन

तुलसीपुर,दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र ने.क.पा.(मशाल) बिच तुलसीपुर उपमहानगरपालिकामा एकता अधिबेशन सम्पन्न भएको छ ।नगर संयोजक ईश्वरी प्रसाद गैरेको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको अधिबेशनबाट नयाँ कार्यसमिति गठन समेत भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा दाङ जिल्ला संयोजक रामजी थारुको प्रमुख आतिथ्य तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य हिरामणी दुःखीको विशेष उपस्थितिमा अधिबेशन सम्पन्न भएको हो । सो अधिबेशनमा नगर इञ्चार्ज तथा पार्टीका महाधिबेशन आयोजक समिति सदस्यहरु शशिराम बुढाथोकी तथा डिलाराम बुढाथोकीको पनि उपस्थिति रहेको थियो । उक्त एकता अधिबेशनमा समसामयिक राजनीतिक तथा पार्टीको केन्द्रीय समितिले लिएका निणर्यहरु…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बुढानिलकण्ठको प्रथम एकता सम्मेलन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बुढानिलकण्ठको प्रथम एकता सम्मेलन

काठमाण्डौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी बुढानिलकण्ठ नगर समितिको प्रथम एकता सम्मेलन भएको छ । सम्मेलनले सेक्रेटरीमा ज्वाला, सह–सेक्रेटरीम दीप र सुहाङ्ग र सदस्यहरु क्रमश रिद्दि, कफेस, विकल्प , हरि , आशिका र पछि एक थप हुनेगरि नौं सदस्यीय समिति गठन गरेको हो । सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज पुस्कर अतिथिहरु पार्टीको केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक प्रकाश् सह संयोजक हेमन्त, टोखा नगर सेक्रेटेरी कृष्ण को उपस्थिति रहेको थियो । उक्त सम्मेलन उद्घाटन सत्रको संचालन नगरको पुर्व सचीव सुहाङ्गले गर्नु भएको थियो भने समापन ज्वालाले गर्नु भएको थियो । प्रमुख अतिथि क.…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे दीपक ओलीको निधनप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे दीपक ओलीको निधनप्रति श्रद्धाञ्जली

काठमाडाैँ : गत आइतबार अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या गरिएकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक क. किरणव्दारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँकी श्रीमति र छोरी लगायत सम्पूर्ण परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै एक प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० सेजे निवासी दीपक ओलीलाई अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या गरिएको थियो ।वक्तव्यमा उहाँले उक्त घटनाको अविलम्ब छानवीन गरी दोषीमाथि हदैसम्मको कारवाही र पीडित परिवारका लागि उचित क्षतिपूर्ति प्रदान गर्नका लागि हाम्रो पार्टी अमेरिकी सरकारसँग विशेष माग गर्दछ भन्नु भएको छ ।प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ
Read More
अखिल (क्रान्तिकारी )र अखिल (छैटौं ) को एकता भेला सम्पन्न

अखिल (क्रान्तिकारी )र अखिल (छैटौं ) को एकता भेला सम्पन्न

काठमाडौं : अखिल (क्रान्तिकारी) र अखिल (छैटौं)को एकता भेला सम्पन्न भएकोछ । साउन ११ र १२ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालय कुपाण्डोलमा सम्पन्न भेलाले संगठनको नाम अखिल (क्रान्तिकारी) राखेको छ । भेलाले संयोजकमा महेश श्रेष्ठलाई निर्वाचित गरेको छ । भेलाले संयोजक श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । भेलाले संगठनको सहसंयोजकमा दिपक पौडेल, प्रभात भट्टराईलाई चयन गरेको छ । संगठनका संयोजक महेश श्रेष्ठले एक वक्तव्य जारी गर्दै विद्यार्थी आन्दोलनमा देखिएका अराजक र संशोधनवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै सच्चा क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकास गर्ने बताउनु भएको छ । तल्लो तहसम्म एकता प्रक्रिया पूरा गर्ने, शैक्षिक समस्याबारे…
Read More
प्यालेष्टाइनी जनताको पक्षमा राष्ट्रिय क्रान्तिकारी मोर्चाले गर्याे विराेध सभा

प्यालेष्टाइनी जनताको पक्षमा राष्ट्रिय क्रान्तिकारी मोर्चाले गर्याे विराेध सभा

काठमाण्डौ : राष्ट्रिय क्रान्तिकारी मोर्चा ,नेपालको आयोजनामा प्यालेष्टाइनी जनताको पक्षमा ऐक्यबद्धता प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौको माइतीघरमा प्यालेष्टाइनी जनताको पक्षमा ऐक्यबद्धता र साम्राज्यवादी तथा विस्तारवादी आक्रमणको विरोधमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सचिवालय सदस्य संगीत श्रोता र अध्यक्षता संयोजक सन्तबहादुर नेपालीले गरेको थिए । अध्यक्षता गर्दै नेपालीले राष्ट्रिय क्रान्तिकारी मोर्चा प्यालेष्टाइनी जनताको न्यायपूर्ण संघर्षको पक्षमा तथा इजरायली आक्रमणको विरोधमा रहेको धारणा राख्दै इजरायल र अमेरिकाको साम्राज्यवादी तथा विस्तारवादी आक्रमणको विरोधमा उत्रिन सबैलाई अनुरोध गरे ।साथै उनले प्यालेष्टाइनी जनताको पक्षमा यो सरकार बोल्नु पर्नेमा जोड दिए । कार्यक्रमका वक्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका…
Read More