क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन प्रचारप्रसार तीव्र

कञ्चनपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एकता महाधिवेशनको प्रचार प्रसारलाई तीव्र पार्दै लगेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुर जिल्ला पार्टीले यहि मंसिर १३ गतेदेखि २३गतेसम्म काठमाडौ हुने पार्टीको रास्टि«य महाधिवेशनको प्रचार प्रसारकोलागि जिल्लाको गड्डाचौकी नाकामा होडिङ्ग बोर्ड राखेको छ ।

प्रचार प्रसारको अन्य माध्यमहरुको साथै जिल्ला लिल्लाको नाकाहरुमा यसरी नै होर्डिङबोर्डहरु राखेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन प्रचार प्रसार समितिले जनाएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?