बर्दिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल बर्दिया जिल्ला काे प्रथम भेला २०८३/६/५ गते छाँया श्रेष्ठ ‘सरिता’काे अध्यक्षतामा सम्पन्न भएकाे छ ।

साे भेलाकाे प्रमुख अथिति कमला खड्का ‘कर्णाली’ हुनुहुन्थ्यो भने अथिति पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज कमल राज राेकाया बिपिन क्षेत्री र पार्टी केन्द्रीय सदस्य दिल बहादुर कठायत ‘भुकुम्प’, बर्दिया पार्टी जिल्ला सचिव बिनय राना र अखिल नेपाल थारू मुक्ति मोर्चाका जिल्ला संयाेजक विशाल थारू हुनुहुन्थ्यो ।

साे प्रथम भेलाले निर्बिराेध निर्वाचित छाँया श्रेष्ठ ‘सरिता’काे नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेकोे छ ।