धनगढी : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापा धनगढी आउनुहुने भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको व्यूरो नम्बर १ र २ ले “देशको अवस्था र राष्टि«य स्वाधीनताको रक्षाको प्रश्न ” विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्न आउनुहुने भएको हो । धनगढीको चौराहा स्थित होटेल शूभम्मा असोज ७ गते उक्त कार्यक्रम राखिएको छ ।
