गणेश नेपालीको आत्मदाह प्रकरण: प्रधानमन्त्री बालेन्द्रको पुत्ला दहन

नेपालगञ्ज : असार २६ गते बाँकेमा प्रधानमन्त्री बालेनको पुत्ला दहन गरिएको छ । गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पार्नेहरुलाई छानविन गरी.कार्वाही गर्न , पीडित परिवारलाई रोजगार, स्वास्थ्य शिक्षा र गासवासको व्यवस्था गर्न जोदार माग गर्दै, विरोध कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपालगञ्जको बि.पि. चोकमा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बाँके जिल्ला सेक्रेटरी प्रेम थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

By जन बिहानी

Related Posts