मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीमा क्रान्तिकारी युवा संघको कालो ब्यानर !

नवलपरासी : क्रान्तिकारी युवा संघ नेपाल नवलपरासीले सदरमुकाम परासीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालो ब्यानर टागेर बिरोध जनाएको छ ।

आइतबार साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनले राजनैतिक निकास दिन नसक्ने बताउदै संघले स्वाधीन संयुक्त सरकारको माग गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघले दलाल एवं भ्रष्ट संसदीय ब्यवस्था अन्तरगत हुने निर्वाचनले युवा एवं जनताको अधिकार् सुनिश्चित नहुने प्रष्ट पारेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?