क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं. ब्युराेले अन्तर्क्रिया गर्दै

काठमाडाैँ : आगामी कात्तिक २१ गते “वर्तमान राष्ट्रिय राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता विषयक” अन्तरक्रिया हुँदैछ । १०९औं महान अक्टोबर क्रान्ति दिवशको सन्दर्भमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९ नं. ब्युराेको आयोजनामा हुँदैछ ।

कार्यक्रम दिनको १२ः३० बजे संवाद डबली अनामनगरमा हुनेछ । कार्यक्रममा उपस्थितिकोलागि नेता, कार्यकर्ता, जनता ,पत्रकारहरु सबैलाई सो पार्टीले अनुरोध गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?