नन्दलाल खरेल पार्टीमा नरहेको जानकारी

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य नन्दलाल खरेल उक्त पार्टीमा नरहेको जानकारी प्राप्त भएको छ । पार्टीका महासचिव गौरवले २०८२ कात्तिक १५ मा जारी प्रेस वक्तव्यमा सो जानकारी गराइएको छ ।

प्रेस वक्तव्यमा भएिको छ –
“हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य नन्दलाल खरेल पार्टी छाडेर अन्य पार्टीमा सामेल भएको पुष्टि हुन आएकोले उहाँ हाम्रो पार्टीमा नरहेको कुरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।”

By जन बिहानी

Related Posts