क्रान्तिकारी युवा संघ नेपाल, काठमाडौँकाे भेला सम्पन्न

काठमाडौँ : क्रान्तिकारी युवा सघ नेपाल काठमाडौँ जिल्ला संगठन समितिको भेला सम्पन्न भएको छ। श्रावण २७ गते मङ्गलबार काठमाडौँको असन्चोकमा सम्पन्न भेलाले साङ्गे लामाको संयोजकत्वमा १५ सदस्य जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ।

कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक सूर्य तिमिल्सिना, सहसंयोजक दोर्जी शेर्पा, उक्त संघका ९ नम्बर क्षेत्रीय समन्वय समितिका संयोजक असल वाइवा र पार्टीका काठमाडौँ जिल्ला समितिका सेक्रेटरी प्रकाशको आतिथ्यता थियो ।

By जन बिहानी

Related Posts