
दाङ : क्रान्तिकारी युवा संघ दाङ जिल्लाको भेला २०८२ असार १५ गते सम्पन्न भएको छ । भेलाको अध्यक्षता संगठन समितिका अध्यक्ष विरेन्द्र खड्काले गर्नु भएको थियो । जसमा प्रमुख अतिथि अतिथि व्यूरो इन्चार्ज अटलहुनुहुन्थ्यो ।
दाङ जिल्ला इन्चार्ज हुकुम र सेक्रेटरी दीपको विशेष उपस्थिति रहेको थियो । भेलाले विरेन्द्र खड्का संयोजक रहेको जिल्ला समिति गठन गरेको छ ।
जसमा सदस्यहरु रमेश खड्का , प्रवेग बुढा , हेमराज डाँगी , रामप्रसाद चौधरी , शिवराज गौतम , संगम खत्री , कुशल वली , गेहेन्द्र भण्डारी ,विवेक घर्ती क्षत्री, सुरज चौधरी र मंगल चौधरी रहनु भएके छ ।