क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सल्यानको जिल्ला एकता भेला सम्पन्न

सल्यान : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सल्यान जिल्ला एकता भेला कात्तिक ६ गते सम्पन्न भएको छ । भेलामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सल्यान इन्चार्ज लालध्वज पुन र केन्द्रीय सदस्य मोतिराम खड्काको उपस्थिति रहेको थियो । भेलाले श्रीधर बस्नेतको नेतृत्वमा ११ सदस्सीय़ जिल्ला संगठन समिति निर्माण गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?