संयुक्त एकता अधिवेशन सम्पन्न

हैदरावाद, भारत : अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज उत्तर दक्षिण नगर समितिको संयुक्त एकता अधिवेशन२०२४अगस्त१५मा सम्पन्न भएको छ ।अधिवेशनले १७ सदस्सीय उत्तर हैदरावाद नगर समिति गठन गरेको छ । जसमा अध्यक्ष गोविन्द केसी रहेका छन् ।

दक्षिण हैदरावादद नगर समितिको पनि ३५ सदस्सीय समिति गठन भएको छ ।जसमा पशुपति चालिशे अध्यक्ष रहेका छन् । अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समिति महिला विभागको पनि नयाँ नेतृत्व चयन भएको छ ।महिला विभागमा डिल माया थापाको नेतृत्वमा २३ सदस्सीय संगठन समिति निर्माण भएको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?