राजनीति

कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको क्रान्तिको तयारी गर्नु हो : किरण

कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको क्रान्तिको तयारी गर्नु हो : किरण

'कृष्णदास श्रेष्ठले सँधै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्न सिकाउनु भयो' काठमाडौं । कमरेड कृष्णदास श्रेष्ठको स्मृति तथा स्मृतिग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लडेर क्रान्तिको तयारी गर्नु हो । उहाँले कमरेड कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको एउटा स्कूल नै रहेको चर्चा गर्दै कैयौं मानिसहरु उहाँकै अनुदित र मौलिक कृतिहरु पढेर कम्युनिस्ट आन्दोलनमा लागेको बताउनु भयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनभित्रका वैचारिक, राजनीतिक, सांगठनिक, संघर्ष, साहित्यक र सौन्दर्य चिन्तनका क्षेत्रमा रहेका समस्याहरुको गम्भीर रुपमा अध्ययन गरेको र निकै महत्वपूर्ण योगदान पु¥याएको भन्दै कमरेड…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापले गर्यो सहिद दिलमाया बम्जनकी आमालाई सम्मान

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापले गर्यो सहिद दिलमाया बम्जनकी आमालाई सम्मान

रामेछाप : सहिद सप्ताहकाे अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सहिद परिवारलाइ सम्मान गरेकाे छ । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल रामेछापकी संयाेजक सिता गाैतमले महान सहिद दिलमाया बम्जनकी आमा टीकादेवि लामा र काकीलाइ बिहीबार दिउसाे उहाँकै घरमा पुगी खादा लगाइ सम्मान व्यक्त गरेकी छन् । नेतृ गौतम पुग्दा सहिद बम्जनकी आमा टीकादेवि लामा र काकी खुसी भएको बताइएकाे छ। रामेछाप जिल्लाको बेथान पानीघाटमा रहेको तत्कालीन सत्ताको रक्षक प्रहरीचौकीमाथि धावा बोलेर तत्कालीन नेकपा (माओवादी) ले २०५३ साल पुस १९ गते ऐतिहासिक विजय प्राप्त गरेको थियो भने उक्त विजयका लागि तीर्थ गौतम, फत्त…
Read More
माओवादी केन्द्रको स्थायी समितिको निर्णय मेरो राजनीति समाप्त पार्ने भयाे : खगराज भट्ट

माओवादी केन्द्रको स्थायी समितिको निर्णय मेरो राजनीति समाप्त पार्ने भयाे : खगराज भट्ट

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो जिम्मेवारी खोसिएकामा गम्भीर असहमति जनाएका छन् । बुधबार बसेको स्थायी समिति बैठकले उनलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने बहुमत सांसदको निर्णय अनुमोदन गरेको थियो भने सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पनि खोसेको थियो । बुधबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी भट्टले स्थायी समितिको निर्णयले आफ्नो व्यक्तिगत र राजनीतिक जीवन समाप्त पार्न खोजेको बताएका छन् । स्थायी समितिको निर्णय आफ्नो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवन समाप्त पार्ने डिजाइन भएको पनि उनले बताएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यो निर्णयले सुदूरपश्चिममा पार्टीभित्र देखापरेको अराजकतालाई निरुत्साहित…
Read More
क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य तथा उपइन्चार्ज रामटेल २१ दिनपछि रिहा

क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यालय सदस्य तथा उपइन्चार्ज रामटेल २१ दिनपछि रिहा

धनगढी : मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहायक संगठन क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय कार्यालय सदस्य तथा उपइन्चार्ज भुवन रामटेल साेमबार रिहा भएका छन् । उनलाइ जिल्ला प्रशासन कार्यालय कैलालीबाट २१ दिनपछि रिहा भएको क्रान्तिकारी युवा सङ्गठन नेपालले जनाएकाे छ। रामटेललाइ स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
Read More
सहिद सप्ताह आजदेखि सुरू

सहिद सप्ताह आजदेखि सुरू

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विभन्न कार्यक्रम गरी मनाउँदै काठमाडौँ : नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित विभिन्न धारामा विभाजित माओवादीहरूले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस (सहिद सप्ताह) मनाउँदै आएका छन् । सहिद सप्ताह देशैभर भव्य रूपमा मनाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबै पार्टी कमिटीमा सर्कुलर जारी गरिसकेको छ । सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने महान् राजनीतिक अभियानमा सहिद परिवारहरूलाई जोड्ने उद्देश्य राखेर क्रान्तिकारी माओवादीले यो एक हप्ता सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने कार्यक्रम राखेको सम्बद्ध स्रोतले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका इन्चार्ज खड्का र सह-संयोजक पाण्डे रिहा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका इन्चार्ज खड्का र सह-संयोजक पाण्डे रिहा

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज हुकुम खड्का र पार्टी जिल्ला सह-संयोजक नरिस्वर पाण्डे १५ दिनको हिरासत बसाइपछि जिल्ला अदालत अर्घाखाँचीबाट १००००/१०००० धरौटीमा रिहा हुनुभएको छ। संगठनका नेता कार्यकर्ताहरूले दुबै जना राजबन्दीलाइ बधाई तथा खुला आकाशमा स्वागत गरेका छन् ।
Read More
क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली

सिन्धुपाल्चोक : क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल जिल्ला संगठका समिति सिन्धुपाल्चोक जिल्ला सदस्य रेशम माक्तानकाे ममतामही आमा कर्म तामाङको यही फागुन ३ गते ७२ वर्षकाे उमेरमा निधन भएकाेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ । फागुन ११ गते जिल्ला संयाेजक सृष्टिले प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ४ निवासी कर्म तामाङको निधनले अत्यन्तै दुःखित भएकाे बताउदै रेशम मोक्तानलगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । संयाेजक सृष्टिले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य कमरेड रेशम मोक्तानको ममतामही आमा तथा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँ पालिका वडा नं. ४…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कृष्ण धमला ‘गम्भीर’लाई पर्याे पितृ शाेक

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कृष्ण धमला ‘गम्भीर’लाई पर्याे पितृ शाेक

क्रान्तिकारी कम्युनिस्ट पाटीद्वारा परमानन्द धमलाप्रति हार्दिक श्रद्धाञ्जली काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका कार्यालय सदस्य कृष्ण धमलाको बुवा परमानन्द धमलाको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता कञ्चनले बुधबार प्रेस वक्तव्यमार्फत सुर्खेत जिल्लाका वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको १०५ वर्षको उमेरमा भएको दुःखद निधनप्रति अत्यन्तै दुःखित भएको भन्दै बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै उनले पार्टीका कार्यालय सदस्य कृष्ण धमला लगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना समेत व्यक्त गरेका छन् । प्रवक्ता कञ्चनले शोक वक्तव्यमा भनेका छन्, ‘वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको गत…
Read More
विप्लव कि छात्रा विभाग प्रमुखले भनिन् : “मैले नेतालाई सुटबुट किन्देर गोजि भर्न सकिन् !”

विप्लव कि छात्रा विभाग प्रमुखले भनिन् : “मैले नेतालाई सुटबुट किन्देर गोजि भर्न सकिन् !”

काठमाडौं : अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) कि छात्रा विभाग प्रमुख तारा संन्ज्यालद्धारा विप्लवलाई प्रश्न गर्दै भनेकि छिन् संगठन सिलु र प्रकाशको मात्र हाे ? उनलेे आज समाजिक संजालमा एक स्टाटस् लेख्दै भनेकि छिन् प्रा‌‌.लि. कम्पनी लेख् अब लेटरहेड मा,! । नेताको खुट्टा मालिस गर्न सकिन, हदै सम्मको चाप्लुसी र चाकरी गर्न सकिन, सुटबुट किन्देर गोजि भर्न सकिन, बर्थ डे मा केक लिएर घर जान सकिन, रक्षा बन्धनमा राखी किनेर घरैमा गैइ बाध्न सकिन!, ठमेलका ठुला ठुला होटेलहरुमा लिएर राख्न सकिन!, आफ्नो खास नेता बनाउन सकिन, च्यानल भन्दा दायाँबायाँ गर्न सकिन! ,लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिन, दाइ…
Read More
रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

मैले एकजना कम्युनिस्ट यो्द्धा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो १, दृढ र हेिसलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रुपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरुसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’ सहिद र वेपत्ता…
Read More