राजनीति

चितवन,मकवानपुर र सिन्धुलीले मनायो हेटौडामा  ३५औँ जन आन्दोलन दिवस

चितवन,मकवानपुर र सिन्धुलीले मनायो हेटौडामा ३५औँ जन आन्दोलन दिवस

मकवानपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ३ नम्बर प्रदेश समितिको आयोजनामा मकवानपुरको हेटौडामा तीन जिल्लाको संयुक्त ३५औ जनआन्दोलन दिवस सम्पन्न गरिएको छ । उक्त अवसरमा हेटौंडामा एक जनसभाको आयोजना गरिएको छ । उक्त विशाल रर्यालीसहितको जुलुस क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटलको नेतृत्वमा बुद्धचोकमा जनसभामा परिणत भएको थियो । कार्यक्रमको अध्यक्षता चितवन जिल्ला इन्चार्ज भिम बहादुर खड्का ध्रुवले गर्नु भएको थियो । उहाँले देशमा जनताको वास्तविक मुक्तिको लागि नयाँ शहरिया जनयुद्धको खाँचो रहेको बताउनु भयो । देश चुर्लुम्म भ्रष्टाचारी र बलात्कारीको चंगुलमा फसेको अवस्था रहेकाले जनताको जनतन्त्र जनजिविका र राष्ट्रियता धरापमा रहेको बताउँदै युवाहरुको तागत जनविरोधी राष्ट्रघाती विरुद्धको अभियान…
Read More
नारा जुलुस र सभासहित ३५औं जन आन्दोलन दिवस भव्य रुपमा सम्पन्न

नारा जुलुस र सभासहित ३५औं जन आन्दोलन दिवस भव्य रुपमा सम्पन्न

काठमाडौं :  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा काठमाडौंमा ३५ औं जनआन्दोलन दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको विरोध ¥याली पुरानो बसपार्क, भद्रकाली, सुन्धारा, न्यूरोड हुँदै असन जनबहालमा पुगेर जनसभामा परिणत भएको थियो । पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता कार्यालय सदस्य कृष्ण धमलाले गर्नुभएको थियो भने सञ्चालन पार्टीका अर्का कार्यालय सदस्य पवनमान श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि रामसिंह श्रीस, पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तमाङ, क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक…
Read More

जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई माथि उठाऊँ

महान् जनयुद्ध अलपत्रमा पारिएको १८ वर्ष भइसकेको छ । नेपाली जनताले लडेको महान् जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई अझै माथि उठाउने कार्यभार आज मालेमावादी क्रान्तिकारीको काँधमा छ । देश र श्रमिक वर्गको मुक्तिका लागि अब कुनै पनि बहानामा अलमल गर्ने छूट क्रान्तिकारीहरूलाई छैन । असली क्रान्तिकारीहरूले अब जमेको हिउँ फोर्ने समय आएको छ । आज सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्वाद, साम्राज्यवाद,…
Read More
क्रान्तिकारी ट्रेड यूनियन महासंघले भन्याे सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध जुधौं

क्रान्तिकारी ट्रेड यूनियन महासंघले भन्याे सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध जुधौं

काठमाडाैँ: अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले सैद्धान्तिक विचलन सहित प्रतिक्रियावादी षड्यन्त्रको सिकार भएका विरुद्ध लड्ने भएकाे छ । महासंघका केन्द्रीय संयाेजक दिनेश शर्माले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । विज्ञप्तिमा भनिएकाे छ 'सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्र विरुद्ध जुधौं !हामी शोषित उत्पीडितहरुको राज्यव्यवस्था स्थापनाको लक्ष्य सहित क्रान्तिकारी मजदुर आन्दोलन निर्माणको कार्यभार उठाइरहेका छौं । यसै सन्दर्भमा महासंघले कारखाना जाऔं अभियान अघि बढाएको छ । यस अभियानले क्रान्तिकारी शिविरमा उत्साह र गति पैदा गरेको छ भने संसदीय शिविरमा निराशा र छट्पटी यसबखत संसदीय शिविर विविध प्रकारका षड्यन्त्रको खेलमा लागेको छ र त्यो हाम्रो संगठनभित्र घुसेर विभिन्न…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७ प्रदेशमा मनाउँदै चैत्र २४ अर्थात् जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७ प्रदेशमा मनाउँदै चैत्र २४ अर्थात् जनआन्दोलन दिवस

काठमाडौं : नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि तथा अग्रदस्ताको रुपमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र २४ अर्थात् जनआन्दोलन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । यो पार्टीले यस पटक सातवटै प्रदेशमा विभिन्न कार्यक्रम गरी चैत्र २४ को जनआन्दोलन दिवसलाई एउटा राजनीतिक उत्सवको रुपमा मनाउने तयारी गरेको हो । प्रदेश १ ले इटहरीमा, प्रदेश ५ ले भालुवाङमा, प्रदेश ४ ले पोखरामा, प्रदेश ३ ले काठमाडौंमा, कर्णाली प्रदेशले सुर्खेतमा र सुदूरपश्चिम प्रदेशले कैलालीमा विशेष कार्यक्रमको आयोजना गरी जनआन्दोलन दिवस मनाउने तयारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले जनआन्दोलन दिवस मनाउनका लागि सबै पार्टी पंक्तिमा विशेष सर्कुलर…
Read More
१५ वर्षपछि किन र कसरी समातिए माओवादी नेता कालीबहादुर खाम ?

१५ वर्षपछि किन र कसरी समातिए माओवादी नेता कालीबहादुर खाम ?

काठमाडौं : तीन वर्षअघि नेकपा फुट्ने बेला केपी ओली र प्रचण्ड दुवैले आपसमा घोचपेच गर्दा सम्झेका पात्र थिए कालीबहादुर खाम । नेकपा विभाजनको संघारमा रहेका बेला १५ पुस २०७७ मा राजधानीमा आयोजित आफू निकटको सुदूरपश्चिम र कर्णाली प्रदेश भेलामा प्रथम वरियताका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डलाई अत्याउन खामको नाम लिएका थिए । ओलीले आफ्ना गृहमन्त्री रामबहादुर थापा बादललाई नजिकै राखेर खामको तुष्टि मेटाएका थिए, ‘यतिबेला म कालीबहादुर खामहरुलाई सम्झिरहेको छु । खोई कहाँ छन् कालीबहादुर खामहरु ? कसले संरक्षण गरेका छन् ?’ ‘पक्राउ नगर्दासम्म के न होला भन्ने थियो । तर पक्राउ गरिसकेपछि उहाँले पनि सामान्य रुपमा लिनुभयो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे जनसभा तयारीकाे तीब्रता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे जनसभा तयारीकाे तीब्रता

बुटवल : मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत्र २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरु संचालित छन् । सोही क्रममा प्रदेश पाँचका जिल्लाहरुमा प्रचारात्मक अभियान संचालन भइरहेको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदीले जानकारी गराउनुभयो । यस अघि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको थियो । प्रदेश अन्तरगत नवलपरासीबाट शुरु गरिएको प्रचारात्मक तथा परिचालनको अभियान रुपन्देही,कपिलबस्तु र दाङमा घनीभुत रुपले संचालन भइरहेको केसीले जानकारी दिनुभयो । पार्टीका…
Read More
हिजो जेल तोड्यौँ, अब खेल तोड्नुपर्छ : विप्लव

हिजो जेल तोड्यौँ, अब खेल तोड्नुपर्छ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धको क्रममा जेल तोड्ने योद्दाहरुले अब देश र नागरिक विरुद्ध भैरहेका षड्यन्त्र र खेल गरिरहेका गमन सर्पविरुद्ध फेरि लड्ने बेला आएको उद्घघोष गरेका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवस आयोजक समितिद्वारा काठमाडौमा आज आयोजित एक कार्यक्रममा महासचिव विप्लवले यस्तो बताएका हुन् । मन्तव्यको क्रममा समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले हिजो जेल तोडियो आज खेल तोडनु पर्नेछ । हाम्रो बुद्दि पलाउने छ भन्दै सबै माओवादी र कम्युनिस्टहरु अब एक ठाँउमा आउने बेला आएको समेत बताए । “अहिलेको भू-राजनीतिक परिस्थितिले पनि हामीलाई नयाँ ढङ्गले सोच्न प्रेरित गरिरहेको छ,माओवादी एकदिन एकभै…
Read More
सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्छाैँ : सुदर्शन

सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्छाैँ : सुदर्शन

शाेभराज बराल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) ले प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सुदर्शनले जनयुद्धको क्रममा प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका हुन् । जनयुद्धको समयमा कम्युनिस्टहरु ढुंगामा पनि उमृनु पर्छ भन्ने भावनाका साथ संघर्षमा होमिएको बताए । उनले जनयुद्धका क्रममा आफू बाजुराबाट भाग्न सफल भएको बताउँदै एकीकृत क्रान्तिको क्रममा पनि आफू नख्खु जेलमा ३ बर्ष बसेको स्मरण गरे । ‘हामी फेरि पनि कुइरोको काग जस्तो अल्मलिन थालेका छौं । हामी स्पस्ट रूपमा अगाडि जान सकेनौं भने…
Read More
नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुःप्रधानमन्त्री दाहाल

नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुःप्रधानमन्त्री दाहाल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् । उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउदै आएको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए । प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त…
Read More