शिक्षा

एकताको मर्मलाई संरक्षण र विकास गर्छाैं : महेश श्रेष्ठ, संयोजक, अनेरास्ववियु (क्रान्तिकारी)

एकताको मर्मलाई संरक्षण र विकास गर्छाैं : महेश श्रेष्ठ, संयोजक, अनेरास्ववियु (क्रान्तिकारी)

फागुन १ गते अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन हुँदैछ । सम्मेलनको तयारी कस्तो छ ?–एकताको राष्ट्रिय सम्मेलनको तयारी करीव पूरा भइसकेको छ । जिल्ला सम्मेलन, जिल्ला भेला र जिल्लाका बैठकहरु करिव पूरा भइसकेका छन् र धेरै जसो जिल्लाहरुले प्रतिनिधि, पर्यवेक्षकहरु चयन गरिसकेका छन् । फागुन २९ गतेदेखि प्रतिनिधि, पर्यवेक्षक साथीहरु सम्मेलन स्थलमा आउने क्रम शुरु हुनेछ । सम्मेलनमा प्रस्तुत हुने दस्तावेज जस्तैः प्रतिवेदन, विधान आदिको लेखन कार्य पनि सकिएको छ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव कमरेड सीपी गजुरेल गौरवले गर्नु हुनेछ ।एकताको राष्ट्रिय सम्मेलनबाट आम विद्यार्थीहरुका बीचमा के सन्देश दिन खोजिएको छ ?–हामीले तय गरेको…
Read More
अखिल (क्रान्तिकारी) कास्कीको २६औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) कास्कीको २६औँ जिल्ला सम्मेलन सम्पन्न

पोखरा: अखिल (क्रान्तिकारी) कास्कीको २६औ जिल्ला सम्मेलन साेमबार सम्पन्न भएको छ । सम्मेलनले सन्देश परियारको अध्यक्षतामा तीन रिक्त सहित २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षहरु, सचिव, सहसचिब र कोशाषध्यक्ष्यमा क्रमश ः अस्मिता मकक्रान्ती, हिरालाल बिश्वकर्मा,सुर्य गुरुङ, दिपु परियार र कृस गुरुङ रहेका छन । सदस्यहरुमा क्रमशः जय घर्ती, मानसा सुनार, इन्द्र क्षेत्री,आशिका जिसि, आयुस परियार, सुदिप गुरुङ र कुशल गुरुङ रहेका छन । सम्मेलनको उत्घाटन प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रवेश रुम्बा लामाले मैनबत्ती जलाएर गर्नु भएको थियो । उद्घाटन गर्दै लामाले आफ्नो सङ्गठनले निशुल्क, सर्बसुलभ र बैज्ञानिक शिक्षा प्राप्तिको लागि सम्झौताहिन संघर्ष गरेको…
Read More
अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)को काठमाडौं जिल्लाको २७ औं एकता जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले निर्मला लुहारको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा प्रदेश ९ का सेक्रेटरी चिन्तामणि पौडेलले मैनवत्ती बालेर उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता निर्मला लुहारले गर्नुभएको थियो भने सञ्चालन इसान महर्जनले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि चिन्तामणि पौडेल, पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडा, बोजराज श्रेष्ठ र विद्यार्थी नेताहरु नविन खड्का, नेत्र शाही, दिनेश जोशी, लक्ष्मण बम, दिपेन्द्र शाही लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तय नमूना शाहीले राख्नुभएको…
Read More
क्रान्तिकारी विद्यार्थी आन्दोलन, एकताको राष्ट्रिय सम्मेलन र वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

क्रान्तिकारी विद्यार्थी आन्दोलन, एकताको राष्ट्रिय सम्मेलन र वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

नविन खडका नेपालको इतिहास परिवर्तन, बलिदान र संघर्षले लेखिएको इतिहास हो । यस परिवर्तनको यात्रामा क्रान्तिकारी विद्यार्थी आन्दोलनले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र अविस्मरणीय छ । शासक वर्गको दमन, अन्यायपूर्ण शिक्षा प्रणाली, सामन्ती र पुँजीवादी सोचको विरुद्ध उभिँदै आएको विद्यार्थी आन्दोलन आज फेरि एक निर्णायक मोडमा आइपुगेको छ । यही सन्दर्भमा फाल्गुन १, २ र ३ गते आयोजना हुन गइरहेको अखिल (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलनले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसर प्रदान गरेको छ ।क्रान्तिकारी विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकाक्रान्तिकारी विद्यार्थी आन्दोलन कुनै एक समय वा मागमा सीमित आन्दोलन होइन । यो उत्पीडन विरुद्धको निरन्तर संघर्ष हो । शोषित…
Read More
अखिल (क्रान्तिकारी)भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी)भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल निकट अखिल (क्रान्तिकारी)को आज भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन भब्य रूपमा सम्पन्न भएको छ । "वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थी एकजुट होऔं, राष्ट्रिय एकता, स्वाधीनताको रक्षा र भ्रष्टाचारविरूद्ध संघर्षका लागि हाम्रो आन्दोलन सुदृढ र जुझारू संगठनका लागि एकताको १८औं जिल्ला सम्मेलन "भन्ने मूल नारासहित जिल्ला सम्मेलनमा १ मिनेट श्रद्धाञ्जली गर्दैउक्त कार्यक्रमको अध्यक्षता सागर कार्कीले गर्नुभएको थियो भने सन्चालन विद्यार्थी नेता प्रवेश रुम्बाले गर्नु भयोको थियो। विद्यार्थी नेत्री निर्मला लुहारले स्वागत मन्तव्य राख्नु भयो । विद्यार्थी नेता नवीन खड्का, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर जिल्ला समितिका सचिव सुरेश अधिकारी र विद्यार्थी नेता नेत्र शाहीले नव निर्वाचित…
Read More
राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट प्रतिभा पौडेल बहुप्रतिभाकी धनी

राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट प्रतिभा पौडेल बहुप्रतिभाकी धनी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले काठमाडौंको दशरथरंगशालामा पौष १० गते आयोजना गरेको ५१ औं दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको छात्रा प्रतिभा पौडेल राजनीतिशास्त्र तर्फ सर्वोत्कृष्ट घोषित भइन्। एमए राजनीति शास्त्रमा विश्विद्यालयको गोल्ड मेडलिस्ट घोषित भइन् । पदक र पुरस्कार हात पारिन् । उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । पौडेल अहिले विभागमै एमफिलकी विद्यार्थी समेत हुन् । प्रतिभा पौडेल अध्ययनमा मात्र अब्बल छैनिन् । उनी बहुप्रतिभाकी धनी छिन् । राजनीतिकर्मी र प्रगतिशील कलाकार उनको अन्य परिचय हुन् । उनी राजनीतिमा सक्रिय छिन् । उनी क्रान्तिकारी कम्प्युनिस्ट पार्टी नेपालको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा आबद्ध छिन्…
Read More
अखिल (क्रान्तिकारी)ले एकताको राष्ट्रिय सम्मेलन गर्दै

अखिल (क्रान्तिकारी)ले एकताको राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं : सिपी गजुरेल नेतृत्वकाे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल नेपाल, राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले २०८२ फागुन १,२ र ३ गते काठमाडौंमा एकता सम्मेलन गर्ने निर्णय गरेको छ । विद्यार्थी संगठनका संयोजक महेश श्रेष्ठले २०८२ पुस ९ गते संगठनको २०८२ पौष १,२ र ३ गते बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न एक प्रेस वक्तव्य जारी गर्दै सो कुराको जानकारी गराउनु भएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ–“हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) को तेस्रो पूर्ण बैठक मिति २०८२ पौष १,२ र ३ गते संगठनका केन्द्रीय संयोजक क. महेश श्रेष्ठको अध्यक्षता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी…
Read More
अखिल (क्रान्तिकारी)ले राख्यो उपकुलपतिसँग विश्वविद्यालय सुधारका माग

अखिल (क्रान्तिकारी)ले राख्यो उपकुलपतिसँग विश्वविद्यालय सुधारका माग

काठमाडौं : अखिल ( क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्यालसँग विश्वविद्यालय सुधारका माग राख्ोकोे छ । अखिल ( क्रान्तिकारी) का संयोजक महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मंसिर २३ गते उपकुलपति अर्यालसँग भेटघाट गरेको हो । प्रतिनिधि मण्डलमा अखिल ( क्रान्तिकारी) का सहसंयोजक नविन खडका लगायतका विद्यार्थी नेताहरु हुनुहुन्थ्यो ।
Read More
अखिल(क्रान्तिकारी)का नेता मनोज थापा र नेतृ पार्वती गिरीबीच प्रगतिशील विवाह सम्पन्न

अखिल(क्रान्तिकारी)का नेता मनोज थापा र नेतृ पार्वती गिरीबीच प्रगतिशील विवाह सम्पन्न

"समाज रुपान्तरणमा प्रगतिशिल विवाहको अहम भुमिका"रुपन्देही : अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा सोमवार प्रगतिशिल विवाह गरिएको छ । रुपन्देहीस्थित पर्रोहा गाउँमा एक समारोहबीच अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मनोज थापा र सदस्य पार्वती गिरी बीच विवाह भएको हो । दुवै जनाले एकले अर्कालाई माला र अबिर लगाएर दाम्पत्य जीवनको शुरुवात भएको उद्घोष गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्युरो ईन्चार्ज प्रेम सुवेदीले प्रगतिशिल विवाहले समाज रुपान्तरणमा अहम भुमिका खेल्ने औल्याए । उनले जनसंस्कृति निर्माणमा यस्ता कार्यक्रमहरुले निकै महत्व राख्ने बताए ।पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्यूरो सचिव जितामित्र सुनारले विवाह एक…
Read More
शिक्षा मन्त्री देखि सदस्य सचिवलाई गर्याे अखिल क्रान्तिकारीले सामाजिक बहिष्कार

शिक्षा मन्त्री देखि सदस्य सचिवलाई गर्याे अखिल क्रान्तिकारीले सामाजिक बहिष्कार

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले शैक्षिक माफिया संग मिलि शैक्षिक व्यापार गरेको भन्दै समाजिक बहिष्कार गरेको छ । आज उक्त संगठनले "देश लुट्ने लुटेरा निजिहरुलाई पोस्ने ! जनताहरुको सरकारिलाई माँस्ने !! खाने जनताहरुको कर ! लाज सरम छैन् केहीको डर !!" भन्दै "तसर्थ जनताहरुको कर खाएर जनताहरु माथि नै शोषण गर्न शैक्षिक माफियाको मतियार बनेकोले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरका सदस्य सचिव महेश भट्टराईलाई सामाजिक बहिष्कार गरौं !" भन्ने डिजिटल ब्यानरमा लेखी सामाजिक बहिष्कार कार्यक्रम गरेको जनाएको छ । उक्त संगठनले मिति २०८२ साउन ३० गते १) २०८२…
Read More