विचार

बढ्दो भूराजनीतिक दबाब र निकास

बढ्दो भूराजनीतिक दबाब र निकास

लेखक : प्रेम सुवेदी नेपालको भूराजनीतिक अवस्था अत्यन्त जटिल र संवेदनशील बन्दै गएको छ । यसका आन्तरिक र बाह्य कारणहरु अवस्य छन् । तर भुल्न नहुने सत्य के हो भने जस्तो सुकेको रुखको हागामा बसेको चराले आफ्नो सुरक्षा त्यो हागामा होइन , आफ्नो पखेटामा देख्छ ,ठीक आजको भूराजनैतिक जटीलताको समाधान खोज्न हामीले पहिले आफ्नो आन्तरिक सिमा कमजोरी र समस्याको पहिचान गर्न जरुरी छ । यसको अर्थ अवश्य यो होइन, कि बाह्य हस्तक्षेप वा उत्पीडनप्रति नजरअन्दाज गर्नु । अहिलेको विश्व राजनीति मुख्यतः व्यापार युद्धको रुपमा शक्ति राष्ट्रहरुको होडबाजी, उत्पीडित राष्ट्रहरुको प्राकृतिक स्रोत साधनमाथि कब्जा गर्ने दाउपेचमा रहेको पृष्ठभूमिमा कमजोर र उत्पीडित…
Read More
नेतागणका दम्भ (विरासतमा) निर्वाचनको सुनामी ?

नेतागणका दम्भ (विरासतमा) निर्वाचनको सुनामी ?

लेखक– नारायणप्रसाद भण्डारी मानव जीवनमा कहिले काहीं नपत्ताएका घटनाहरु आईलाग्छन् । मान्छेले पनि कहिले काही आफ्ना पूर्खा आफन्त र स्वयं आफैलाई बिर्सेर एकोहोरो जता जता हावा बहन्छ । त्यतै त्यतै धरातल नै छोडेर माथि माथि उडेको महसुस गर्छ र तल भूँइमा देखिने सबै वस्तु आफू भन्दा धेरै सुक्ष्म देख्न थाल्छ । त्यति बेला उ कसैको विरासत कै रसि छोपेर त्यही रसिकै आड भरोसामा तलबाट माथि पुगेको हुन्छ तर उसलाई महशुस नै हुँदैन । म यहाँसम्म आउनमा आफनै शक्ति क्षमता एवं आर्शिवाद हो भन्ने दम्भमा आफु बसेको कुर्र्सी पद प्रतिष्ठा आफनै पैतृक सम्पत्ति एवं विरासत हो भन्ने ठान्द छ । त्यही…
Read More
बिभिन्न पार्टीहरुमा संगठन सुधारको प्रश्न

बिभिन्न पार्टीहरुमा संगठन सुधारको प्रश्न

लेखक : डा. केशव देवकोटा नेपालमा पछिल्लो समयमा सबै पार्टीमा संगठन सुधारको आवाज उठ्न थालेको छ । नेपाली कांग्रेसको गगन थापा समूहले त पार्टी सुधारका लागि नेता तथा कार्यकर्ताहरुबाट सुझावनै मागेको छ । त्यसैगरी गत फागुन २१ गतेको निर्वाचनपछि संसदवादी कम्युनिष्ट पार्टीहरु एमाले र नेपाली कम्युनिष्ट पार्टीमा पनि संठन सुधारकै प्रश्न उठेको देखिएको छ । एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पहिलेकै लयमा फर्काउन र अझ शक्तिशाली बनाउन तीनवटा प्रस्ताव अघि सार्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले पार्टी रुपान्तरणका लागि अब केवल राजनीतिक शक्तिमात्र नभई देशका जटिल समस्या समाधानगर्ने विज्ञता र प्रविधिसहितको गतिशील संस्था बन्नुपर्नेमा जोड दिनुभएको पाइन्छ । उहाँले…
Read More
छोरी जातिको सुरक्षा अहिलेको गम्भीर आवश्यकता

छोरी जातिको सुरक्षा अहिलेको गम्भीर आवश्यकता

लेखक : मनु विक सुर्खेतमा कक्षा ११ मा अध्ययन गर्दै आएकी इनिसा बि.क. गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएकी थिइन् । २०८२÷११÷२४ बिहान घरबाट “ट्युसन पढ्न जान्छु” भन्दै निस्किएकी तर घर फर्किइनन् । उनलाई सामुहिक बलत्कार पछि हत्या गरिएको छ । अपराधमा संलग्नलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारलाई कडा भन्दा कडा कारबाहीको माग र इनिशा वि.क.लाई न्याय तथा परिवारजनलाई क्षतिपूर्तिको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । ११६औं महिला दिवशको दिनमा सुर्खेत इनिशा वि.क. हत्या भयो । महिलाहरुले संसारभर आठमार्च मनाइरहँदा इनिशाको बलत्कार तथा हत्या भएको छ ।२०७५ साउन १० गते कञ्चनपुरकी भिमदत्त नगरपालिकाको…
Read More
‘कम्युनिस्टहरुको पत्तासाफ’ होइन, अवसरवादको पत्तासाफ

‘कम्युनिस्टहरुको पत्तासाफ’ होइन, अवसरवादको पत्तासाफ

लेखक : सन्तबहादुर नेपाली संसदीय निर्वाचन ०८२ को मत परिणाम सार्वजनिक भई रास्वपाको सरकार गठनको प्रक्रिया शुरु भएको छ । ०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी संसदमा ७८ सिट प्राप्त गरेको एमाले ०८२ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २५ मा झरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (तत्कालिन माओवादी) ले ०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट हात पारेको थियो भने ०८२ को निर्वाचनमा १७ मात्र प्राप्त गरेको छ । यो आँकडाका आधारमा नेपालमा “कम्युनिस्टहरु” को “पत्ता साफ” भयो भनेर दलाल पुँजीवादी पार्टीहरु खुशीयाली मनाएका छन् । खुशीयाली पनि किन नमनाउन् र ? वास्तविकता पनि त्यही हो…
Read More
फासीवादको अभ्यास

फासीवादको अभ्यास

लेखक : सन्तबहादुर नेपाली सुशिला कार्कीको कठपुतली सरकार गठन हुने ताक स्वयं सुशिला कार्कीले के भनेकी थिइन भने मेरो काम निर्वाचन सम्पन्न गराउने मात्र हो । उनी आफूलाई निकै तटस्थ देखाउने प्रयत्न गरेकी थिइन । तर उनको तटस्थता तत्कालै उदांगो भएको थियो । उनले सुदन गुरुङलाई छोरो बताइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित दाईको नाता गाँसिन । कैयौं अपराधिक मुद्दामा आरोपित व्यक्तिहरुलाई मन्त्री बनाउन आमन्त्रण गरिन । तर जनताबाट विरोध आएपछि स्थगित गरिन । यी सबै कुराले गर्दा उनी तटस्थ छविको मान्छे होइनन् भन्ने प्रष्ट भएको थियो । उनी जतिसुकै प्रयास गरे पनि पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी जस्तो प्रधानमन्त्रीको…
Read More
सुशीला कार्कीले गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिनु पर्छ

सुशीला कार्कीले गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिनु पर्छ

लेखक – नविन खडका आज फागुन ९ गते प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा समितिको बैठकमा निर्वाचन बारे बोल्ने क्रममा निर्वाचन बहिष्कार गर्ने दलहरूलाई लक्षित गरेर अत्यन्तै अवांछित शब्दहरू प्रयोग गरेकी छन्। आगामी निर्वाचन बहिष्कार गर्ने दलहरूलाई जनमत नभएका र निर्वाचनमा उठ्ने हैसियत पनि नभएका तथा यही बहिष्कारको बहानामा आर्थिक रकम संकलन गर्ने लगायतका आरोपहरू उनले लगाएको पाइयो। हेपेर, होच्याएर अभिव्यक्ति दिएको सुनियो। लामो समय न्यायलयमा काम गरिसकेको व्यक्तिले त्यस किसिमले अभिव्यक्ति दिनु कुनै पनि मानेमा सुहाउने कुरा होइन। यो निर्वाचन बहिष्कार आन्दोलनमा लागेका व्यक्तिहरू लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याउँदै आइरहेका अग्रजहरू पनि हुनुहुन्छ। त्यति मात्र होइन यही व्यवस्था भित्रै पनि…
Read More
संसदीय निर्वाचनको सशक्त बहिष्कार आजको अनिवार्य आवश्यकता

संसदीय निर्वाचनको सशक्त बहिष्कार आजको अनिवार्य आवश्यकता

लेखक : रवि पाण्डेय नेपाली समाजमा ब्यवस्था फेरिएको तर जनताको अवस्था नफेरिएको बहस छ । तर ब्यवस्थालाई हेर्ने सवालमा भने निकै त्रुटिपूर्ण धारणा हाम्रो समाजमा ब्याप्त छ । सत्ताको रुप पक्षलाई मात्र हेर्ने सारलाई महत्त्व नदिने प्रबृतिले ब्यवस्था फेरिएको भन्ने तर्क मान्छेहरुले गर्छन जुन निकै भ्रमपुर्ण छ । यसबेला आजको युगको प्रधान नारा भनेको — “अवस्था फेर्न व्यवस्था फेर्नुपर्छ!” भन्ने हुनुपर्द्छ र यो व्यवस्था निर्वाचनको ढोंगबाट होइन, बरु दलाल पुँजीवादी राज्यसत्तालाई समूल नष्ट गर्ने ‘बल प्रयोगको सिद्धान्त’ बाट मात्र सम्भव छ। वर्तमान संसद् केवल गफाष्टकहरूको अड्डा मात्र होइन, यो साम्राज्यवाद,दलाल पुँजीवाद र घरेलु प्रतिक्रियावादको एउटा यस्तो वैधानिक “कसाईखाना” हो, जहाँ…
Read More
चुनावी घोषणापत्रः समग्रतामा झुठा आश्वासन मात्र

चुनावी घोषणापत्रः समग्रतामा झुठा आश्वासन मात्र

लेखक : सन्तबहादुर नेपाली बुर्जुवा संसदीय व्यवस्थाभित्र हुने निर्वाचनबाट निर्वाचित संसदलाई लेनिनले “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो” भनेर टिप्पणी गर्नु भएको थियो । सामन्ती निरंकुश तानाशाही व्यवस्था भन्दा बुर्जुवा संसदीय व्यवस्था एक पाइला प्रगतिशील हुन्छ । त्यस कुरालाई अस्वीकार गर्न सकिंदैन । तर आम शोषित उत्पीडित, सर्वहारा तथा गरिब किसान, मजदुर जनताको अधिकार तथा देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता समेत समग्र राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचना निर्माणका हिसाबले त्यो जनविरोधी र प्रतिक्रियावादी व्यवस्था नै हो । नेपालको हकमा पनि ०६२/६३ को जनआन्दोलन पश्चात् ०६४ र ०७० को संविधान सभा तथा ०७२ मा निर्मित संविधान र…
Read More
आगामी निर्वाचनका सन्दर्भमा उठेका अनेक प्रश्नहरु

आगामी निर्वाचनका सन्दर्भमा उठेका अनेक प्रश्नहरु

लेखक : डा. केशव देवकोटा नेपालमा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनको मिति जति नजिकिँदै जाँदो छ, त्यति नै सो निर्वाचनको बिषयलाई लिएर अनेक प्रश्नहरु उठेका छन् । तर त्यसको चित्तबुझ्दो जवाफ र समाधान दिने कुनै पनि पक्ष देखिएको छैन । धेरैमा निर्धारित मिति मै निर्वाचन हुन्छ र ? भन्ने आशंका अझै कायम रहेको देखिएको छ । यसअघि नै बिभिन्न चरणमा निर्वाचन गराउने प्रशंग समेत उठेका थिए भने हालसम्म पनि कतिपय पार्टी र शक्तिले निर्वाचनको मिति सार्नुपर्छ भन्ने आवाज उठाएको देखिएको छ । गत भदौ २३ र २४ मा भएको बिध्वंशपछि संसदको बर्षे अधिवेशन जारी रहेकै अवस्थामा संसद बाहिरबाट…
Read More