भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा
तस्बिर – शोभा बिश्वकर्मा काभ्रे : भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीले माघ ३ गते काभ्रेको पाँचखाल पुगेर शोध यात्रा सम्पन्न गरेको छ । भारतबाट आएका दुई संगठन जात उन्मुलन आन्दोलन (कास्ट एनिहिलेशन मुभमेन्ट )र गुरुघासी दास सेवादार संघ (जिएसएस )र नेपालको तर्फबाट एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयोजनामा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित राम्चेमा त्यहाँका स्थानीयहरुसँग प्रत्यक्ष भेटघाट गरी दलितको वर्तमान अवस्था, जातीय विभेद तथा पहिले देखि अहिले सम्म आएको सामाजिक परिवर्तन लगायत विषयमा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा सम्पन्नकाभ्रे । भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीले माघ…