भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम कोणसभा कार्यक्रम सम्पन्न
प्यूठान : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति प्यूठानको आयोजनामा २०८१ भाद्र १७ गते, प्युठानको वाग्दुलामा कोण सभा सम्पन्न भएको छ। भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम लेखिएको व्यानरमा उक्त कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज टिकाराम पौडेल, प्युठान जिल्ला संयोजक विरबहादुर पुनले मन्तव्य राखेका थिए । जिल्ला सह – संयोजक गोपाल नेपालीले स्वागत मन्तव्य र अर्का जिल्ला सह संयोजक कमरेड गोविन्द पोख्रेलले कार्यक्रमको संचालन रहेको थियो। कार्यक्रममा वक्ताहरुले समसामयिक विषयहरु भ्रष्टाचार , महंगीको विरोध गर्नुका साथै प्राकृतिक प्रकोपहरु बाढी पहिरो डुबान जस्ता कारणबाट पीडितहरुको राहत…