क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनको एकता सम्मेलन सम्पन्न
सम्मेलनले क. विकास सेक्रेटरी र जगतल सहसेक्रेटरी रहने गरि ३१ सदस्यीय समिति निर्वाचित भरतपुर : महाधिवेशनको राजनैतिक , वैचारिक र सांगठनिक छलफलमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो सांगठनिक कार्यक्रमहरु अधि बढाएको छ । पार्टीको सेल, वडा कमिटीहरु गठन पुनर्गठन गर्दै नगर र पालिका स्तरीय भेला सम्मेलनहर सम्पन्न गरेर यहि असोज १९ र २० गते जिल्ला सम्मेलन भव्यतापूर्वक सम्पन्न गरेको छ । २०८१र ६र१९ गते उद्घाटन सत्र ,र बन्द सत्र गरि दुई सत्र एवं २० गते महाधिवेशन केन्द्रित वहसको एक विशेष सत्र सञ्चालन रिएको थियो । १९ गतेका दिन भरतपुरमा एकता जिल्ला सम्मेलनको प्रमुख…