जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ:प्रचण्ड
फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको बताउनु भएकाे छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताउनुभएको छ । Prime Minister Pushpa Kamal Dahal interacts with the high-officials of Federation of Nepali Journalists at his official residence in Baluwatar, on Tuesday, August 09, 2016. Photo: RSS जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई…