जन बिहानी

1712 Posts
वैज्ञानिक साम्यवाद : निर्विकल्प भावी समाज–व्यवस्था

वैज्ञानिक साम्यवाद : निर्विकल्प भावी समाज–व्यवस्था

“समाजले उत्पादनका साधनहरु कब्जा गरिसकेपछि माल उत्पादन समाप्त हुनेछ र यसको साथै उत्पादकमाथि उपजको प्रभुत्व पनि समाप्त हुनेछ । सामाजिक उत्पादनमा अराजकताको स्थान व्यवस्थित र निश्चित संगठनले लिनेछ । व्यक्तिगत अस्तित्वका लागि हुने संघर्ष विलोप हुनेछ । त्यसपछि खास अर्थमा मानिसले पहिलोपटक बाँकी पशुजगतबाट आफूलाई अन्तिम रुपमा अलग गर्नेछ र पाशविक अस्तित्त्वको परिस्थितिलाई छोडेर वास्तविक मानव अस्तित्वमा प्रवेश गर्नेछ । जीवन परिस्थितिको समग्र क्षेत्र जसबाट मानिसको पर्यावरण तयार हुन्छ र जसले अहिलेसम्म मानिसमाथि शासन गर्दै आएको हुन्छ, त्यो अब मानिसको प्रभुत्व तथा नियन्त्रण अन्तर्गत आउनेछ, त्यो पहिलो पटक प्रकृतिको वास्तविक र सचेत मालिक बन्दछ किनभने ऊ आफ्नो सामाजिक संगठनको स्वयं…
Read More
सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

जाजरकोट :महान् सहिद तुफान( गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन पूर्णबहादुर सिंह समरजङ्ग ले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको “बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति” श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ ।आजकै दिन २०५८ मा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कार्वाहीको क्रममा कमरेड तुफानलगायत दर्जनौं योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए । छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस  अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले बिभिन्न माग गर्दै सुस्ता गाउँपालिकालाई बुझायाे ज्ञापनपत्र  ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले बिभिन्न माग गर्दै सुस्ता गाउँपालिकालाई बुझायाे ज्ञापनपत्र ।

फाल्गुन ४ गते । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार सुस्ता गाउँ सङ्गठन समितिले गाउँपालिका भित्रका समस्या सहित ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय समक्ष बुझाइएको ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरूको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत समाबेश गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरू हावी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरू सम्पन्न गर्न…
Read More
किसानद्वारा आज भारत बन्दकाे आह्वान ।

किसानद्वारा आज भारत बन्दकाे आह्वान ।

फाल्गुन ४ गते। भारतमा किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ । साथै बजार, पसल र अन्य कामहरु पनि बन्द छन् । यो बन्दलाई भारतीय कांग्रेस लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् । बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा छन् ।…
Read More
घुम्तीहरू घटेपछि हिल्सा सिमकोट सडकको दूरीमा कमी ।

घुम्तीहरू घटेपछि हिल्सा सिमकोट सडकको दूरीमा कमी ।

फागुन ४ गते । हुम्लाको हिल्सा सिमकोट सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि लम्बाइ छोटिएको छ । सिमकोटबाट हिल्सासम्मको ९५ किलो मिटर दूरी यसअघि सो सडकको सर्भे गर्ने क्रममा थियो । अहिले पनि आम मानिसलाई हिल्सा सिमकोट सडकको दूरी सोही रहेको जानकारी छ । हाल सो सडकको लम्बाई ९३ किलोमिटरमा झरेर दुई किलोमिटर सडकको लम्बाइ घटेको छ । सो खण्डको सडकको लम्बाई यसरी घट्नुमा धेरै स्थानमा सडक निर्माणका क्रममा घुम्तीहरू ( लुप ) घटेको कारण हुन सक्ने अनुमान छ । स्थलगत रूपमा खटिएका साइट सुपरभाइजरबाट सडकको दूरी घटेको जानकारी आएपछि अब आयोजनाले एक पटक पुन हिल्सालाई जिरो बिन्दु मानेर पुनः सडकको नाप…
Read More
डिडिसीका महाप्रबन्धक झालाई क्रान्तिकारी युवा संगठनले किन दल्याे कालोमोसो

डिडिसीका महाप्रबन्धक झालाई क्रान्तिकारी युवा संगठनले किन दल्याे कालोमोसो

दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई दलियाे कालोमोसो काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका नेताकार्यकरताहरूले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ? १:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले । २:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले । ३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले ४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले । ५:- किसानबाट संकलन भएको दूध बिक्री…
Read More
दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई दलियाे कालोमोसो

दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई दलियाे कालोमोसो

काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका नेताकार्यकरताहरूले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ? १:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले । २:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले । ३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले ४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले । ५:- किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध…
Read More
स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट उपकुलपतिलाई कारबाही गर्ने युवा नेताहरू रिहा

स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट उपकुलपतिलाई कारबाही गर्ने युवा नेताहरू रिहा

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट उपकुलपति प्रह्लाद कार्कीलाई कालाेमाेसाे दलेर कारबाही गर्ने युवा र विद्यार्थी नेताहरू निशान कटुवाल, सुदिप सिर्पाली र खेम थापालाई १७ दिनपछि आज बिहीबार जिल्ला अदालत सुनसरीले रिहाई गरेको छ ।
Read More
छोरीलाई चिट्ठी

छोरीलाई चिट्ठी

लेखक : सुनिता बुढाथाेकी प्रिय छोरी ! क्रान्ति भनेको लयमा हेर्नु, गाउनु र अघि बढ्नु हो प्रेमले हात मिलाउनु र मुस्कुराउनु हो । जीवन र बलिदान सँगै रोज्नु हो ! प्रिय छोरी क्रान्ति नव चेतना हो नव संष्लेषण, नव सृजना हो ! नव खोज, अनुसन्धान, आविष्कार हो । यो धरालाइ कसैले नव जीवन दिन्छ भने, त्यो आश्चर्य होईन, त्यो क्रान्ति हो ! वस्तु, ब्रह्माण्ड र चेतना जस्तै फैलिरहेको त्यो के हो !? - त्यो क्रान्ति हो । तिम्रो पढ्ने समय छ -पढ्नु, पढ्नु र पढ्नु ! अंक, अक्षर, समय पढ्नु । गति, मार्ग र दृष्टि पढ्नु ! एउटा मान्छे र…
Read More
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

बुटवल : पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ । काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ…
Read More