बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुनको कति ?
‘संसदीय व्यवस्थाको अन्त्य गरेर जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादतिर जानु नै असली विकल्प हो’ विस्तृत शान्ति प्रक्रिया सुरु भएको १७ वर्ष पूरा भएको छ । यो अवधिमा के भयो, के भएन र के हुनुपथ्र्यो ? तपाईंको समीक्षा के हो ? आन्दोलनमा सम्झौता त गर्नुपर्ने हुन्छ । शान्ति सम्झौता पनि त्यही अनुसार भयो । वास्तवमा यो शान्ति प्रक्रिया माओवादी जनयुद्धलाई समाप्त पार्ने हिसाबले अगाडि बढ्यो । हामीले दश वर्षको जनयुद्ध नेपालमा नयाँ जनवादी राष्ट्रियता स्थापना गर्दै वैज्ञानिक समाजवादतर्फ जाने भनेर सुरु गरेका थियौं । तर यसले संसदीय व्यवस्थाको ठाउँमा संसदीय व्यवस्था नै ल्याइदियो । त्यसैले यो प्रक्रिया गलत रह्यो भनेर भन्दै आएका छौं…