एमालेको केन्द्रीय समितिकाे बैठक असार दोस्रो साता बस्ने

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ ।

सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ ।

‘असार १५ देखि २० को बीचमा बोलाउने निर्णय भएको छ,’ भट्टले भने ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?