क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज पत्रकार सम्मेलन गर्दै

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिले दाङमा पत्रकार सम्मेलन गर्दैछ ।

दाङको घोराहीमा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा आज मिति २०८२ चैत २० गते बिहान ८ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८२/१२/१७ देखि १९ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय तथा बर्तमान समसामयिक तथा राजनीतिक बिषयमा पार्टीको दृष्टिकोण तथा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको उक्त पार्टीले जनाएको छ ।
पार्टीले सम्पूर्ण पत्रकार, ब्यापारी, उद्योगी, किसान, मजदुर लगायत सबैलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?