क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक

काठमाडाैँ : सिपी गजुरेल गाैरव नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्दीय समितिद्वारा निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक सार्वजनिक गरेकाे छ । बिहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकाे पाेष्टरमा ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ !, मार्क्सवाद-लेनिनवाद-माओवाद – जिन्दावाद !, नयाँ जनवाद-वैज्ञानिक समाजवाद – जिन्दावाद ! साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौँ !, स्वाधीन संयुक्त सरकार गठन गरौँ !’ भन्ने नारा उल्लेख गरिएकाे छ ।

पाेस्टर यस प्रकार रहेकाे छ

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?