४७ औँ पुष्पलाल स्मृति दिवस मनाउने

काठमाडौँ : पुष्पलाल जन्म तथा शतवार्षिकी राष्ट्रिय तयारी समिति र राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको संयुक्त तत्वाधानमा आगामी २०८२ साउन ७ गते ४७ औँ पुष्पलाल स्मृति दिवस मनाइने भएको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक लोकनारायण सुवेदीले असार २३ गते एक वक्तव्य जारी गर्दै सो कुरा बताउनुभएको हो।

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आगामी २०८२ साउन १ गते कार्यसम्पादन समितिको बैठक बस्ने र ४७ औं पुष्पलाल स्मृति दिवसको स्थान र समय समेतको आवश्यक सबै तयारी गरिने पनि बक्तब्यमा जनाइएको छ ।

By जन बिहानी

Related Posts