क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली दुधौलीकाे नगर संम्मेलन सम्पन्न

सिन्धुली : भाद्र २९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सिन्धुली अन्तर्गत दुधौली नगर संम्मेलन जिल्ला इन्चार्ज जीवनको आतिथ्य र जिल्ला सदस्य तवीर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त संमेलनलले तवीर बिश्वकर्मा सेक्रेटरी र सन्तोष कार्कीलाई सहसेक्रेटरीमा चयन गर्दै १३ सदस्यीय नगर समिति निर्माण गरेको छ । साथै सिङगो नगर समिति सदस्यहरूव्दारा आगामी असोज १८ र १९ गते हुने एकता जिल्ला संमेलनको प्रतिनीधि चयन गर्ने काम पनि गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?