अस्पत्तालको लापरवाहीको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन

चितवन : चितवन भरतपुर महानगरपालिका वडा नं. १०मा रहेको भरतपुर सरकारी अस्पत्तालमा गरिएको लापरवाहीका कारण एक विरामीको मृत्यु भएको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनव्दारा प्रेस विज्ञप्ती प्रकाशित गरिएको छ ।

प्रेस विज्ञप्तीमा उक्त अस्पत्तालभित्र मौलाई रहेको भ्रष्टाचार र विचौलीयाको विगविगी हटाउन र त्यस्ता गतिविधिका कारण विरामीले अनाहकमा मृत्यु बरण गर्न परेका वाध्यतामाथि छानवीन गर्न सरकारसँग जोडदार माग गर्दै निम्न विज्ञप्ती प्काशित गरिएको छ :

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?