बैङ्गोलर, भारत : मिति ११ अगष्ट २०२४ का दिन अखिल भारत नेपाली एकता समाज बेङ्गलोर पूर्व नगर संगठन समिति अन्तरगत भतुर एरिया संगठन समिति गठन गरेको छ।
अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य राजेश बिष्ट र तिल्सरा बिष्टको बिशेष पहलमा र अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव राम सिह बि क केन्द्रीय सदस्य गणेश बि क पूर्व नगर समितिका अध्यक्ष नारायण देवकोटा को बिशेश उपस्थितिमा व्हाइट फिल्डमा कार्यरत नेपाली हरुको बिच भेलागरि भतुर एरिया संगठन समिति निर्माण गरिएको छ ।जसमा
१) अध्यक्ष बिक्रम बराल
२) उपाध्यक्ष बसन्त जोशी
३) सचिव बिजय बिश्वकर्मा
४) सहसचिव अस्मिता महतरा
५) कोषाध्यक्ष सोभा बराल
६) सदस्य हरु प्रेम सुनार
७) भारत भवानी
८) भावाना सुनी
९) सरिता शर्मा
१० कृष्ना सुनार
११) सरिता सुनार
१२ सुनिता देवी गाहा
१३) तिल्सरा धर्ति
१४) मनिसा सुर्जक
१५) दुर्गा शर्मा
१६) धन बाहादुर बोगटी
१७) लोकेस महोतरा
१८) गणेश सुर्जा
१९) अस्मिता महतरा
२० बिसाल तमराकार
२१) राम सिह शाहि
२२) लक्ष्मी बि क
२३) प्रकाश बि क गरि २३ सदस्यीय एरिया संगठन समित गठन गरिएकोछ । नव निर्बाचित समितिलाई बधाई दिनेमा अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य राजेश बिष्ट, दक्षिण भारत क्षेत्रीय सदस्य तिल्सरा बिष्ट, अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गणेश विक, पूर्व नगर संगठन समितिका अध्यक्ष नरायण देवकोटा हुनुहुन्थ्यो ।
अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सचिव राम सिंह बिकले बधाई दिदै भन्नू भयो,“आज हाम्रो संगठन संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको यो समस्याहरुको समाधा गरेर जनतालाई गोलबन्द गर्दै सशक्त संघर्षको गर्नु हाम्रो कार्यभार हो । एकातिर राष्ट्रिय स्वाधीनताको रक्षाकालागि साम्राज्यवाद, विस्तारवादका विरुद्ध संघर्ष गर्ने र अर्कोतिर जनतन्त्रका निम्ति दलाल पूँजीवाद र सामन्तवादका विरुद्ध संघर्ष गर्नु पनि हाम्रो कार्यभार हो । संसदीय दलहरु र संसदीय व्यवस्थामा सर्वहारा बर्गको समस्या समाधान हुँदैनन् । त्यसका लागि नौलो जनवादी क्रान्ति नै विकल्प बताउनुभयो।“