क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चन्द्रागीरि एकता अधिवेशन सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको चन्द्रागीरि नगरको एकता अधिवेशन २०८१ साल साउन १२ गते सम्पन्न भएको छ । चन्द्रागीरि नगरपालिका वडा न. ४ थानकोट कोटघरमा राजेन्द्र कोइरालाको अध्यक्षता तथा सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ रहेका थिए भने अन्य अतिथिहरुमा मोती रत्न अमात्य र सुरेश तामाङ रहेका थिए । सुरेस तामाङले पहिलाको समितिको विघटन गरी नयाँ समितिको प्यालन प्रश्तुत गरेका थिए । अधिवेशनले राजेन्द्र कोईराला सचिव रहेको ११ सदस्सीय नगर समिति गठन गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?