
काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालय सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले बन्दुकले टिकेको राज्यसत्ता फाल्नका लागि बन्दुक नै उठाउन जरुरी रहेकाे बताएका छन् । चैत २४ अर्थात ३५औं जन आन्दोलन दिवसकाे अवसरमा पार्टीले काठमाडाैँकाे जनबहालमा आयोजना गरेकाे जन सभामा उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रूक्माङ्गद कटवाललाइ हटाउन खाेजेकाे थियाे त्याे हटाउन सकेन बरू रूक्माङ्गद कटवालले चण्डलाइलाइ नै हटाइदियाे त्यसैले राज्यसत्ता नै परिवर्तण गर्नु पर्छ ।’
भिडियाेसहित