सहिद शिव र रामकाे शालिकमा माल्पण गरि महान सहिदहरुकाे स्मरण गरियाे

चितवन : सहिद सप्ताह पहिलो दिन चितवनकाे भरतपुर महानगर पालिका-१५, स्थित मंगलपुर गाेपाल चाेकमा रहेको रामकृष्ण तिमिल्सिेना विवश र शिवहरि तिमिल्सिेना शालिकमा माल्पण गरि महान सहिदहरुकाे स्मरणमा माैन धारण सहित जीवनी वाचन सहित काेण सभा सम्पन्न गरेकाे समाचार प्राप्त भएकाे छ ।

By जन बिहानी

Related Posts