समाज

रामेछापकाे टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

रामेछापकाे टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

रामेछाप : जिल्लाको रामेछाप नगरपालिका वडा नं. ९ स्थित टारगाउँमा आगलागीबाट १२ परिवार घरवारविहीन भएको छ भने करिब २ करोडको क्षति भएको छ । गत बिहीबार राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो हावाहुरीको कारण मानव बस्ती तर्फ सल्किदा १ करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको हो । आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद रु. ३ लाख गरी ३ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । महेशलालको उक्त घरमा ८ जना बसोबास गर्दै आएका थिए । आगलागीबाट नरबहादुर तामाङको कच्ची घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, र १…
Read More
सुन प्रकरणमा पक्राउ परेका महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुन प्रकरणमा पक्राउ परेका महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ : सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई ४ दिन हिरातमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमोदन गरेको छ । न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुखसमेत रहेका महरालाई आजै काठमाडौँ ल्याउन ल्याएर म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले सोमबार बिहान उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले सांस्कृतिक प्रतिरोध र जनआन्दोलन दिवस मनाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले सांस्कृतिक प्रतिरोध र जनआन्दोलन दिवस मनाउने

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले ३५ औँ संयुक्त जनआन्दोलन दिवसलाई भब्य रूपमा सम्पन्न गर्ने जनाएको छ । बि.स. २०४६ सालको जनआन्दोलनको स्मृतिमा प्रदेश राजधानी भालुवाङमा संयुक्त जनआन्दोलन दिवस मनाउन पार्टीले यसअघि प्रदेशस्तरमा जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको थियो । २०८० चैत्र २४ गते हुने संयुक्त जनआन्दोलन दिवस बिशेष जनसभालाई भब्य एवम् ब्यवस्थित बनाउन नवलपरासी पार्टीले जनपरिचालन लगायत बिभिन्न निर्णय लिएको पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले जानकारी गराएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको मङ्गलबार बर्दघाटमा सम्पन्न जिल्ला सचिवालयको विस्तारित बैठकले जनआन्दोलन दिवसलाई सङ्घर्षको रूपमा मनाउने निर्णय गरेको उनको भनाई छ । सो अवसरमा…
Read More
क्रान्तिकारी महिला संगठन नेपालले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउँदै

क्रान्तिकारी महिला संगठन नेपालले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउँदै

काठमाडौं : “महिला मुक्ति र जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गरौं ! क्रान्तिकारी ध्रुवीकरण निम्ति ११४ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं !!” भन्ने मूल नाराका साथ क्रान्तिकारी महिला संगठनले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने तयारी गरको छ । संगठनको केन्द्रीय समितिको आयोजनामा संगठनले पार्टी कार्यालय कुपण्डोल कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको तयारीकै लागि संगठनले एक पर्चा समेत तयार पारेको छ । संगठनको केन्द्रीय समितिले तयार पारेको पर्चामा ‘महिलामाथि हुने सबैखाले हिंसा : अन्त्य गर !, पैतृक सम्पत्तिमा समान अधिकार : लागू गर !, समान कामको समान ज्याला…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, कैलालीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

क्रान्तिकारी कम्युनिस्ट पार्टी, कैलालीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार कैलालीको सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा कैलालीबाट सहिद भएका ४७ सहिद परिवारलाई खादा र सम्मान पत्रसहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य केशव उपाध्यले सहिद भनेका सबैका साझा हुने बताउँदै सहिद परिवारलाई सम्मानपूर्वक जिउने अधिकार रहेको बताए । उनले देशको समग्र परिवर्तनका लागि साहदत हुने महान सहिद र परिवारजन कुनै पार्टी बिशेषका लागि मात्रै नभई सिंगो देशका साझा ब्यक्तित्व भएको भन्दै राज्यका हरेक निकाय देखि विकास निर्माणमा सहिद परिवारको…
Read More
 क्रान्तिकारीको चेतावनी,जग्गा हक हस्तान्तरण गरिए मालपोत अधिकृतलाई कार्वाही गर्ने

 क्रान्तिकारीको चेतावनी,जग्गा हक हस्तान्तरण गरिए मालपोत अधिकृतलाई कार्वाही गर्ने

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला अन्तर्गत न्याय विभागले जिल्ला मालपोत कार्यलय पाल्पाका अधिकृत दुर्गाप्रसाद खनाललाई अाज पत्र पठाउदै हक हस्तान्तरण नगर्न चेतावनी दिएको छ । तानसेन नगरपालिका बडा नम्बर ७ प्रभास रहेको प्रभास पुरेर बनाएको उक्त जग्गा पुरानै पाेखरि निर्माण गर्नुपर्ने माग राख्दै गत पुस १८ गते उक्त पार्टीले कब्जाकाे घाेषणा गरेको थियो । अाज उक्त पार्टीले मालपोत अधिकृतलाई अाफ्नाे न्याय विभागको नियम अनुसार हक हस्तान्तरण नगर्न र नगराउन भन्दै न्याय विभागका संयाेजक रिम द्धारा हस्ताक्षरित पत्र पठाएको हाे । उक्त विभागले उक्त जग्गा विभागकाे नियमअनुसार काम कारबाही अगाडि बढाई पाेखरि पुर्ननिर्माणकाे कानुनी प्रक्रिया अगाडि बढाएको समेत जानकारी…
Read More
क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल र अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ बिच एकता अधिवेशन सन्पन्न भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ आबद्द पेशागत संघ अन्तर्गत रहेको क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालको एकता अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको संचालन सहसम्योजक रामचन्द्रले गर्नु भएको थियो र सगठनको कार्ययोजना सम्योजक देवि गौलिले प्रस्ट्याउनु भएको थियो। प्रमुख अतिथि क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोक दिनेश शर्मले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो। अधिवेशनले संयोजक देवि गौलि र सह संयोजक रामचन्द्र थापा सहित २१ सदस्यीय केन्द्रिय समिती चयन गरेको छ।
Read More
पूर्व जनमुक्ति सेनाका कमान्डर आफ्नै पूर्व सहकर्मीबाट कुटिए,नेता सुदर्शनले भेटे कमान्डरलाई

पूर्व जनमुक्ति सेनाका कमान्डर आफ्नै पूर्व सहकर्मीबाट कुटिए,नेता सुदर्शनले भेटे कमान्डरलाई

काभ्रे : पुर्व जनमुक्ति सेनाका कम्पनी सहायक कमान्डर ग्याङ्जा लामा ( भाैतिक) लाई साेहि जिल्लाका पुर्व सहकर्मी साथिहरुले कुटपिट गरि घाइते बनाएका थिए । काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँ पालिका – २ मा गत फाल्गुन ३ गते साेहि ठाउमा बस्ने बर्ष २८ का बस्ने देवराज तामाङ र बर्ष ४७ का कान्छा लाल तामाङले राति १० बजे कुटपिट गरि घाइते अवस्थामा छाेडेर भागेका थिए। हाल घाइते भाैतिक ललितपुर जिल्लाको बि एण्ड बि हस्पिटलमा उपचारक्रममा छन् । राजनैतिक प्रतिसाेधका कारण एक्कासि आक्रमण गरेकाे र मरनासन्न अवस्थामा छाेडेर भागेकाे घाइते बताउँछन्। पहिला संगै माओवादी पार्टीमा काम गरियाे अहिले आयर साथिहरुले राजनैतिक दुरी टाढा हुनुले…
Read More
क्रान्तिकारी महिला संगठन नेपाल रामेछापद्वारा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

क्रान्तिकारी महिला संगठन नेपाल रामेछापद्वारा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न

मृथली बस्थी/रामेछाप : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल, रामेछापको आयोजनामा एक छलफल तथा भेटघाट कार्यक्रम आइतबार सम्पन्न भएको छ । रामेछाप जिल्लाको सुनापति गाउँपालिका १ नम्बर स्थित मृथली बस्थीमा संगठनका जिल्ला संयोजक सिता गौतमको अध्यक्षतामा तथा सञ्चालनमा प्रमुख अथिति सरीता पहरी, सर्मिला पहरी आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी सबैले एउटै त्याे बस्तिबाट विद्यालय जान १ घण्टा बढि समय लाग्ने भएकाेले गाडि गुड्ने बाटाे नभएकाे बताएका थिए । कार्यक्रममा संयाेजक सिता गाैतमले हाम्राे संगठन र पार्टीले गर्न सकेकाे पहल गरेर यस गाउँसम्म बाटाे ल्याउन सहयाेग गर्ने बताइन् ।…
Read More
अखिल (क्रान्तिकारी)ले दल्याे शिक्षा शाखा प्रमुख ढकाललाई कालोमोसो

अखिल (क्रान्तिकारी)ले दल्याे शिक्षा शाखा प्रमुख ढकाललाई कालोमोसो

नेपालगन्ज : बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई कालोमोसो दलिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भ्रष्चार गरेको भन्दैं बुधबार आज कालोमोसो दलेको हो । संगठनको प्रदेश नं. ६ समितीले कालोमोसो लगाइनुको ८ वटा कारणहरु समेत सार्वजनिक गरेको छ । राम्रो नतिजा ल्याउने स्कुललाई प्रोत्साहन भत्ता नदिई कमिशनको लागि आफ्नो अनुकुलको अर्कै विद्यालयलाई प्रोत्साहन भत्ता दिने गरेको, पुस्तकालय आ सि.टि ल्याव, विज्ञान ल्याबको खरिद सामाग्रि शिक्षा शाखाले तोकेको पसलबाट मात्र किन्न पर्ने भनि विद्यालय व्यवस्थापन समितिलाई दबाब दिने गरेको, करार शिक्षक निउक्तिको लागि विषय विज्ञ सुचीकृत नगरि कमिशनको लागि आफु…
Read More