आर्थिक

नमस्ते पेद्वारा Global Money Week २०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

नमस्ते पेद्वारा Global Money Week २०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

काठमाडाैँ : नमस्ते पे ले Global Money Week २०२४ को अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सर्ेत र सिखिकरण गर्नेउद्देश्यका साथ क्षवक्षिन्न कायचक्रमहरू सफलतापूर्वक सञ्चालन गरयो । जस अन्तगगत नमस्ते पे द्वारा सामाशिक सञ्जालहरू र एप सूर्नाहरू माफच त, नमस्ते पे का प्रयोगकताचहरू र फलोवसगलेक्षवत्तीय सािरता र क्षवत्तीय समावेिीकरणको बारेमा जानकारी प्राप्त गर्ननग भयो । क्षवत्तीय सािरता र क्षवत्तीयसमावेिीकरणका बारेमा जार्नकारी र नमस्ते पे ले नेपालमा क्षवत्तीय समावेिीकरणलाई कसरी सहयोग गर्च िन्ने बारेक्षिक्षियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सावचिक्षनक गररएको क्षियो। linkत्यसैगरी, नमस्ते पे ले क्षवक्षिन्न कलेिहरूमा क्षवत्तीय सािरता र क्षवत्तीय समावेिीकरण सम्बन्धी…
Read More
लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा

लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा

काठमाडौं : सरकारसँग ६ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरेको दुईसाता नबित्दै लघुवित्त पीडितहरु फेरि सडकमा उत्रिएका छन् । सहमतिअनुसार माग पूरा नभएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका कानुनी सल्लाहकार अगस्थ अधिकारीको नेतृत्वमा उनीहरु आजदेखि धर्नामा बसेका हुन् । गत चैत २ गते सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । जसमा लघुवित्तलाई सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न आवश्यक नीतिगत एंव कानूनी व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा कानूनको समेत अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयमार्फत् नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने उल्लेख थियो । त्यस्तै, लघुवित्तमा देखिएका समस्या समाधानका…
Read More
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडाैँ : साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन कम्पनीले विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुन : कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त…
Read More
भारतलेद्वारा प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध ।

भारतलेद्वारा प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध ।

चैत ११ गते । यसअघि मार्च ३१ सम्मका लागि प्रतिबन्ध लगाएको भारतले प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । समयसिमा सकिनु अगावै भारतले शुक्रबार एक सूचना जारी गर्दै निर्यात प्रतिबन्ध अनिश्चित कालका लागि थप गरेको हो ।तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठूलो निर्यातकर्ता मानिएको भारतको यस्तो निर्णयले भारतबाट प्याज आयात गर्ने नेपाल सहितका देशहरुमा मूल्य बढ्ने अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डीयाका अनुसार नजिकिदै गरेको चुनावलाई लक्षित गर्दै आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले भारत सरकारले यस्तो निर्णय गरेको हो । शुक्रबारको निर्णयसँगै भारतको स्थानीय मूल्य आधाभन्दा बढी घटेको उल्लेख गरिएको छ । यद्यपि भारतले लगाएको प्रतिबन्धका कारण…
Read More
एमसीसी : परामर्शमै वर्षमा ४८ करोड खर्च

एमसीसी : परामर्शमै वर्षमा ४८ करोड खर्च

काठमाडौं : मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अहिलेसम्म एमसीसी परियोजना निर्माणका लागि कुनै पनि कामको ठेक्का लगाउन सकेको छैन । प्रसारणलाइनको जग्गा प्राप्ति समेत अघि बढ्न नसकेको अवस्थामा एमसीए नेपालले विभिन्न शीर्षकमा अस्वभाविक रुपमा खर्च गरिरहेको देखिएको छ । प्रसारणलाइनको लागत अनुमानभन्दा ६६ प्रतिशत बढीको प्रस्ताव परेपछि गत २६ असोजमा रद्द भएको ठेक्का लगाउन पुनः बोलपत्र आह्वान भएको छैन । सडक स्तरोन्नतिका लागि प्रस्तावित परियोजनामा ठेक्का आह्वान गर्न बाँकी नै छ भने सबस्टेसन बनाउने परियोजनाको लागि ठेक्का भएर कम्पनी छनोट गर्न बोलपत्र मूल्यांकन नै भइसकेको छैन । तर, अहिलेसम्म नुवाकोटमा बन्ने रातमाटे सबस्स्टेसनका लागि मात्रै जग्गा अधिग्रहण गरेको आयोजनाको खर्च…
Read More
लघुवित्त पीडितले संसद भवन भित्र मागे गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा

लघुवित्त पीडितले संसद भवन भित्र मागे गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा

काठमाडौं : लघुवित्त पीडितहरुले संसद भवनभित्रै प्रवेश गरेर गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा माग गरेका छन् । कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका उनीहरुले परिसरभित्रै सरकारका विरुद्ध नाराबाजी गरेका हुन् । झण्डै ५० जनाको संख्यामा छिरेका उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागे ।हिजो अस्तिझैँ आज पनि उनीहरुले नेपाल राष्ट्र बैंक नजिकै प्रदर्शन गर्ने बताएका थिए । तर, एक्कासी नयाँ बानेश्वरस्थित संसद भवनमा छिरेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् । लघुवित्त पीडितहरुले आफ्नो ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्ने माग गर्दै आएका थिए । तर आज मन्त्रीहरुको राजीनामा मागेका छन् । सरकारले राजधानीका विभिन्न स्थानमा…
Read More
सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

काठमाडाैँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मङ्गलबारका दिन जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शिब नाथ पाण्डे ज्यूले उक्त सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा कम्पनीको डेपुटी सि ई ओ श्री नीराजन कंडेल ज्यू, एरिया म्यानेजर श्री ईशा प्रधान ज्यू लगाएतको उपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ…
Read More
घुम्तीहरू घटेपछि हिल्सा सिमकोट सडकको दूरीमा कमी ।

घुम्तीहरू घटेपछि हिल्सा सिमकोट सडकको दूरीमा कमी ।

फागुन ४ गते । हुम्लाको हिल्सा सिमकोट सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि लम्बाइ छोटिएको छ । सिमकोटबाट हिल्सासम्मको ९५ किलो मिटर दूरी यसअघि सो सडकको सर्भे गर्ने क्रममा थियो । अहिले पनि आम मानिसलाई हिल्सा सिमकोट सडकको दूरी सोही रहेको जानकारी छ । हाल सो सडकको लम्बाई ९३ किलोमिटरमा झरेर दुई किलोमिटर सडकको लम्बाइ घटेको छ । सो खण्डको सडकको लम्बाई यसरी घट्नुमा धेरै स्थानमा सडक निर्माणका क्रममा घुम्तीहरू ( लुप ) घटेको कारण हुन सक्ने अनुमान छ । स्थलगत रूपमा खटिएका साइट सुपरभाइजरबाट सडकको दूरी घटेको जानकारी आएपछि अब आयोजनाले एक पटक पुन हिल्सालाई जिरो बिन्दु मानेर पुनः सडकको नाप…
Read More
राष्ट्रिय सहकारी विकास वोर्डको कार्यालयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे धर्ना तथा विरोध प्रदर्शन

राष्ट्रिय सहकारी विकास वोर्डको कार्यालयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे धर्ना तथा विरोध प्रदर्शन

‘सहकारी पीडितलाई न्याय दे’, सहकारी माफियाहरु मुर्दावाद, जनताका बचतहरु फिर्ता गर’ काठमाडौँ : सहकारीहरुमा देखिएको वित्तीय अराजकता, सर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिना र भ्रष्टाचारका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज (आइतबार) राष्ट्रिय सहकारी विकास वोर्डको केन्द्रीय कार्यालय, पुलचोकमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ । जनसर्वसाधारणहरुले दुःख गरेर खाइ नखाइ सहकारीमा जम्मा गरेको बचत करोडौ, अरबौं हिनामिना गरेर सञ्चालकहरु नै विदेश भाग्ने क्रम बढ्दो छ । जनसर्वसाधारणको बचत हिनामिना गर्ने सहकारीहरुलाई कारबाही गर्न र पीडितहरुको रकम तत्काल फिर्ता गराउन राज्यको निकाय सहकारी विकास बोर्ड र सम्बन्धित मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको हो । जनसर्वसाधारणहरुको बचत हिनामिना…
Read More
सहकारी भित्रको सुशासन

सहकारी भित्रको सुशासन

युरोपमा १७औँ शताब्दीसम्म चलेको मर्कन्टाइल व्यापार नीतिले १८ औँ शताब्दीको सुरुवातदेखि नै औद्योगिक क्रान्तिको सुरुवात गर्यो। औद्योगिक क्रान्ति लाई १७७६ पछिको उदारवाद र व्यक्तिगत स्वतन्त्रताको दर्शनले दरिलो बनाएकै थियो। तर बजारमा माग र आपूर्तिको सम्बन्धले सामाजिक न्याय दिन सक्दैन भन्ने कुरा १९३० को आर्थिक मन्दी अगाडि उदारवादी अर्थशास्त्रीहरुले खासै ध्यान दिएनन् । र यसको असर विश्व व्यापी रूपमा पर्यो। तर समाजवादी अर्थनीति भएका देशहरूलाई मन्दीले असर गरेन। र विश्व अर्थनीति क्रमश समाजिक अर्थतन्त्रतिर लहसियो। तर मर्कनटाइल व्यापारको स्वतन्त्र नाफा र किन्सिएन अर्थशास्त्रको व्यक्तिगत नाफामा रमाएको उदारवाद हार्ने पक्षमा थिएन । त्यसपछि एउटा हाइब्रिड अर्थनीतिको परिकल्पना गरियो। जसलाई रबिन्सन लगायत समाजवादी…
Read More